• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

सेनाका जवान हत्या आरोपी ढकालको मुद्धा चितवन जिल्लाद्वारा सैनिक अदालतमा पठाईयो

  •   मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला अदालत चितवनले सैनिक हवल्दार भरत गुरुङ हत्यामा संलग्न भनिएका आरोपीतको मुद्धा सैनिक अदालतले हेर्ने आदेश गरेको छ । आज भएको थुनछेक बहसका क्रममा जिल्ला न्यायधिश हेमन्त रावलको इजलासले सैनिक अदालत पठाउने निर्णय गरेको हो । बहशका क्रममा सैनीक अदालतका वकिलले यो मुद्धा सैनीक अदालतले हेर्नु पर्ने भनेर वहस गर्नु भएको थियो ।

    वहस संगै सैनीक अदालतबाट पत्र समेत आए पछि मुद्धालाई सैनीक अदालत पठाईएको अदालतका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार एउटै मिसिलमा अबैध रुपमा हातहतियार राखेको, हतियार चोरी गरेको र ज्यान सम्बन्धि मुद्धा भएकाले ती सबै मुद्धाको मिसिल सैनीक अदालत पठाईएको हो । भरतपुर महानगरपाकिला वडा नम्बर १७ मा मृत भेटिएका सैनिक हवल्दार भरत गुरुङको हत्या आरोपमा भरतपुर २१ का गंगाधर ढकाल पक्राउ परेका थिए ।

    उनी दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत सिपाही हुन् । भरत गुरुङ साउन ७ गते मानसिंङ चोक नजिक सिमलडाँडा खेतको कुलोमा मृत अबस्थामा भेटिएका थिए । भरतले जग्गा पासका लागि चितवन आउनुपर्ने भनेर खबर गरेपछि गंगाधरले उनलाई लिन काठमाडौं पुगेका थिए । गंगाधरको मोटरसाइकलमा चितवन आएर होटलमा बसेका थिए । भरतले बोकेर ल्याएको झोला भरतपुर-११ शारदानगर माइला बुबाको घरमा राखेर सँगै घुम्न निस्केका थिए । खाजा सहित अत्याधिक रक्सी खुवाएर गंगाधरले भरतलाई घुमाएका थिए ।

    पिसाव फेर्ने बहानामा मोटरसाइकल झरेपछि गंगाधरले भरतलाई दायाँ कानबाट गोलि हानेर हत्या गरेर कुलोमा फालेर भागेका थिए । गंगाधारले हत्यामा प्रयोग भएको एसएमजी बन्दुक वसहजारी ताल गेट नजिक फालेका थिए । २ गते भरतको ग्लोबल बैंकको खाली चेक लिएर आएपछि गंगाधारले १ लाख आफूले राखेर आफ्नी श्रमतिलाइ ६ लाख र बुबालाई २ लाख दिएका थिए । मृतक ३६ वर्षिय भरत गुरुङ धादिङ निलकण्ठ १३ घर हो । उनी दि फेसम दल गण शिवपुरीमा सैनिक हवलदारका रुपमा कार्यरत थिए ।

    उनको साथबाट सोही गणबाट हराएको एसएमजि हतियार, सैनिक कम्व्याड लगाएतका सामाग्रि समेत बरामत गरिएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.