• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

मानिसमा मानवता र भगवान प्रतिको भंक्तीभाव हराएकोले महामारी सृजना भएको : स्वामी पत्रिदास

  •   सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। सनातन हिन्दु धर्म र पुबिय दर्शनको बिश्वमा प्रचार गर्दै हिन्दु धर्म संरक्षणमा संक्रिय रुसि नागरिक प्रा. डा इगर ओभोलङ्कोभ भगवान कृष्णका भक्त चर्र्चीत धार्मीक गुरु स्वामी पत्रिदास ले नियमित भगवानको आराधना गर्नाले ठुला ठुला महामारीले समेतले छुन नसक्ने बताउनुभएको छ । पछिल्लो समयमा बिश्व हल्लाउने महामारी सृजना हुनुमा मानिसनै मुख्य दोशी भएको उहाँको भनाई छ ।

    मानिसमा मानवता र भगवान प्रतिको भंक्तीभाव हराएकोलेनै यस्तो समस्या मानव जगतले भोगिरहेको उहाँले बताउनुभयो । आफुलाई भगवान प्रति सर्मपित गर्न सके मानिसमा दया करुणा र माया भाव उत्पन्न हुने र त्यसले सबै प्रति समान ब्यवहार भई मानिसले कहिलेई पनि खराब र अफट्यारो अवस्थाको सामना गर्नु पर्ने अवस्था सृजना नहुने उहाँको तर्क छ । केहि दिन देखी चितवनमा रहेका स्वामी पत्रिदासले पत्रकारहरु संग छलफल गर्दै आफूलाई श्रीकृष्णको पत्रवाहक बताउने स्वामी पत्रिदाशले सबै धर्मको मुल धर्म सनातन धर्म भएको र सबैको मुल भगवान श्रीकृष्णनै भएको भन्दै उहाको भंक्ती भाव गर्न आग्रह गर्नुभयो ।

    भगवानको भत्तीमा लिन हुने हो भने चित्त सुद्धि हुने र त्यसले समग्र प्रकृति र जगतको भलो हुने भएकाले मानव जिवनमा कुनै पनि संकट र महामारी नआउने उहाँको तर्क छ । कृश्चियन धर्मका प्रर्वतक जिसस क्राईस्टले आफु भगवानको छोरो भएको र बुबाले लोकमा लोकबासिको सेवा गर्न पठाएको बताएकाले जिसस क्राईस्टका बुबा भनेको भगवान श्रीकृष्णनै भएको उहाँको भनाई छ । आफुले लामो समय ईसाई धर्म मानेको र बाईवलको पुरै ज्ञान आफुमा भएको बताउदै उहाँले जिसस क्राईस्टका बुबा खोज्दै हिड्दा भगवान श्रीकृष्णनै जिससका बुबा भएको सनातन हिन्दु धर्म र श्रीमद भागवत गिता बाट प्रमाणीत भएपछि श्रीकृष्णको भक्त बनेको उहाँले बताउनुभयो ।

    तत्कालिन सोभियत आर्मीको कमान्डो टोलीको कमान्डर छाडेर उनी १९९२ देखी श्रीमद भगवत गिता ज्ञानको बारेमा बिश्वमा प्रचार गरि रहनु भएको छ । आत्म सान्ति र शिस्वमा सान्ति स्थापना गरि मानव जगतलाई गिता ज्ञानबाटै एक सुत्रमा बाध्न सकिने ठहर गरेर इस्कोन मार्फत १५० बढि भाषामा गिता लाई उल्था गरी बिस्वमा गिता ज्ञान बाडिरहेको उहाँको तर्क छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.