• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

नवलपुरमा भदौ ३१ सम्म निषेधाज्ञा,भीडभाड हुने कार्यक्रम गर्न नपाइने

  •   बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । जिल्ला प्रशासन कार्यालय पुर्ब नवलपरासीले थप ३१ भदौ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।

    जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको समय थप गरेर भदौ ३१ गते सम्म पुर्‍याईएको हो । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीद्वारा जारी निषेधाज्ञाको आदेशमा आदेशको अवज्ञा गर्ने गराउनेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ एव प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ ।

    निषेधित कार्यहरु
    सार्वजनिक भेला, जमघट, समारोह सम्बन्धमा
    क) सबै प्रकारका भेला, सम्मेलन, धार्मिक, सास्कृतिक, सामाजिक गतिविधिहरु गर्नका लागि हुने जमघटहरु गर्नरगराउन नपाइने ।
    ख) सार्वजनिक खेलकुद, नाच, मेला, जात्रा, महोत्सव, भोजभतेर तथा भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्नरगराउन नपाइने।
    ग) मन्दिर, गुम्बा, चैत्य, बिहार, मस्जिद, चर्च आदिमा नित्यपुजा बाहेक सामूहिक भेला हुने खालका कुनै पनि कार्यक्रम गर्नरगराउन नपाइने ।
    घ) कुनै पनि प्रकारका जुलुश वा प्रदर्शन जस्ता कार्य गर्नरगराउन नपाइने ।
    ङ) खेलकुदस्थल, मनोरन्जन स्थल, शारीरिक सुगठन गर्ने स्थल, स्वीमिङ्ग पुल तथा जिमखाना फिटनेस सेन्टर सामुहिक खेलकुद, पार्टी प्यालेस सञ्चालन गर्न नपाइने ।
    च) विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका संस्थामा विद्यार्थीरशिक्षक भौतिक रुपमा भेला भईरगराइ सिकाइ गतिविधि संचालन गर्न नपाइने ।

    गर्न पाइने कार्यहरु
    क) निजी दुईपाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन चलाउन पाउने र सार्वजनिक सवारी साधनको हकमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी चल्न पाउने । तीन पाङ्ग्रे सवारी (ट्याम्पो) को हकमा रुट परमिट अनुसार तोकिएको क्षेत्रमा मात्र सञ्चालन गर्न पाउने ।

    ख) विवाह तथा व्रतवन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आफ्नै घरमा मात्र विवाह व्रतवन्ध गर्ने ।

    ग) जिल्ला भित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका कार्यालयहरुबाट उपलब्ध हुने सेवालाई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्ने तर वित्तीय तथा सहकारी संस्थाहरुले समुह बैठक तथा भेला गर्न नपाइने ।

    घ) होटल, रेष्टुरेण्ट, खाजा घर तथा मिठाइ पसल,सैलुन तथा ब्युटिपार्लरहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने।

    ङ) सरकारी तथा गैह्र सरकारी स्तरबाट हुने सभा ,गोष्ठी ,तालिम ,सेमिनार स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी बढीमा २५ जना सम्म उपस्थित भई संचालन गर्न पाईने छ ।

    च) यस सूचनामा गर्न नपाइने भनि उल्लेख भएका बाहेक सबै आर्थिक गतिविधि तथा व्यवसाय दैनिक रुपमा सञ्चालन गर्न पाईने छ तर अत्यावश्यक सेवा बाहेकका व्यवसायहरुको हकमा साँझ ६ बजे अनिवार्य बन्द गर्नु पर्नेछ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.