• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

‘गंगा’ ब्रान्डका दूध र दूधजन्य परिकारको विक्रि केन्द्रको शुभारम्भ

  •   सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुध र दुधका परिकार विक्रि गर्ने विक्रि केन्द्र संचालनमा ल्याएको छ । दुग्ध प्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको सहकारीले सोमवार श्रीकृष्ण जन्माष्टमीको अवसरपारी भरतपुर २२, धनौजीमा केन्द्रीय कार्यालय रुपमा विक्रि केन्द्र समुद्घाटन गरेको हो ।

    विक्रि केन्द्रको उद्धघाटनै गर्दै प्रदेश सासंद रामलाल महतोले किसानले आफ्नो उत्पादको मुल्य आफैले तोक्न नसकेको अवस्थामा किसान संगठित हुदा आफ्नो उत्पादनको मुल्य आफैले तोकेर आफैले विक्रि गर्ने अवस्था आएको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँले दूधको बजारीकरण र यन्त्री करणका लागी प्रदेश बाट समेत भुमिका खेलने बताउनु भयो । यस्तै भरतपुर महानगरपालिका २२ का वडा अध्यक्ष विष्णुराज महतोले सहकारीको यस कार्यले आत्मनिर्भरता संगै पैसा बाहिर जान जोगाउने बताउनु भयो ।

    गंगानगर दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारीले दूध संकलन गरेर डेरी उद्योगलाई विक्रि गर्दा किसानको लागत पनि उठ्न गाह्रो भएकाले किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्ष सहित उद्योगका रुपमा सहकारीलाई विकास गरेको बताउँनु हुन्छ । यो सहकारीले आफ्नै नमुना पशुपालन फार्म तथा स्रोत केन्द्रमार्फत सहकारीमा दैनिक छ हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्दै आएको छ ।

    गतवर्ष देखि परिक्षणको रुपमा ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीले ३ महिना अघि गंगा ब्रान्डले खाद्यान्न अनुग्या पत्र समेत पाएको छ । सहकारीले यो पहिलो विक्रि केन्द्र भएपनि यो सहित सहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्य बजार क्षेत्रमा उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री गर्ने लक्ष्य राखेको छ । विक्रि केन्द्र बाट पहिलो चरणमा दूधबाट दही, मोही, घ्यू, पनीर, नौनी, खुवा, बटर, छुर्पी, क्रिम लगायतका विभिन्न मिठाईका उत्पादन र विक्रि सुरु भएको संस्थाका व्यवस्थापक राम प्रसाद सापकोटाले बताए ।

    उहाँका अनुसार सहकारीले क्रमश उत्पादन र परिकार बढाउँदै लैजाने छ । प्रशोधनका केन्द्रका अपरेटर गोविन्द आचार्यले ताजा दूधको , तत्कालै परिकार बन्ने हुदा अन्तको भन्दा गुणस्तरीय र शुद्ध परिकार उत्पादन हुने दावी गरे । सहकारीले करिब २ करोडको लगानीमा उद्योग सहित सहकारीकै भवनमा विक्रि केन्द्रको स्थापना गरेको हो । ०४९ सालमा स्थापना भएको यस सहकारीमा अहिले पाँच सयभन्दा बढी किसान आबद्ध छन् ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.