• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

चितवन मानवसेवा आश्रममा चितवन रोटरीद्वारा न्यानो कपडा हस्तान्तरण

  •   सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रोटरी क्लव अफ चितवनले वडादशैं २०७८ को अवसरमा भरतपुर स्थित चितवन मानव सेवा आश्रममा आश्रीतहरुको लागि न्यानो कपडा हस्तान्रण गरेको छ । हरेक वर्ष चितवन मानव सेवा आश्रममा कपडा सहयोग गर्ने क्लवको नियमित कार्यक्रम अन्तरगत उक्त कपडा हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

    सो अवसरमा ५० हजार रुपैँया वरावरको कपडा हस्तान्रण गरिएको हो । उक्त कपडा न्यू लोकमान एण्ड सन्स ज्वेलरी र जय सन्तोषी माँ सुनचाँदी पसलले स्पोन्सर गरेको क्लवका सम्पादक रोशन खरेलले जानकारी दिनुभयो । सो अवसरमा रोटरी क्लव अफ चितवनका सदस्य एवं जय सन्तोषी माँ सुनचाँदी पसलका प्रोपाईटर, युवा उद्यमी रुविन रामुदामुले असहाय दिनदुखीलाई सहयोग गर्न पाएकोमा खुशि व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

    रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम क्लवका सहसचिव गोपाल गैरेले संचालन गर्नु भएको थियो । कार्यक्रममा वोल्दै क्ल्वका अध्यक्ष शाक्यले मानव सेवा सवैभन्दा ठुलो सेवा भएको वताउँदै सत्कर्मवाट कमाएको केहि रकम मानवसेवामा खर्च गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने वताउनु भयो ।

    सोहि अवसरमा क्लवका अध्यक्ष शाक्यले चितवन मानवसेवा आश्रमको अक्षयकोषमा एक लाख एक हजार रुपैंया सहयोग गर्ने घोषणा गर्नु भयो । रोटरी क्लव इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक एसिस्टेण्ड गभर्नर एवं रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष शरद गोपाल न्याच्छौंले स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नाराका साथ रोटरी क्लव अफ चितवनले चितवन मानवसेवा आश्रममा कपडा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कामले निरन्तरता पाउने अपेक्षा व्यक्त गर्नु भयो ।

    कार्यक्रममा वोल्दै चितवन मानव सेवा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेले रोटरीको सहयोग प्रति आभार व्यक्त गर्दै मानव सेवाको अभियानमा आगामी दिनमा पनि सहकार्य हुने आशा व्यक्त गर्नु भयो । आश्रमको भवन निर्माणको लागि जग्गाको व्यवस्थापनमा आवश्यक सहयोग गरिदिन उहाले आग्रह गर्नु भयो ।

    सो अवसरमा चितवन मानव सेवा आश्रमका उपाध्यक्ष विनोद ढकालले हाल आश्रममा ३८ जना मानिसहरुले आश्रय लिइरहेको जानकारी दिँदै आश्रमको उदेश्य र गतिविधिको वारेमा वताउनु भएको थियो । कार्यक्रममा चितवन मानव सेवा आश्रमका सरोज प्रसाद ज्ञवाली, देवी आचार्य, मञ्जु पौडेल, रोट्याक्टर सायल पाण्डेलगायतको उपस्थिती रहेको थियो ।

     

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.