• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

विभिन्न सामाजिक संघसस्थाहरुको संयुक्त सहकार्यमा सरसफाइ

  •   सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवनका विभिन्न सामाजिक संघ सस्थाहरुको संयुक्त सहकार्यमा सोमबार बृहत सरसफाइ सम्पन्न भएको छ । नेपालिजरुको महान चाड बडा दशै तथा शुभ दिपावली नजिकिदै गर्दा आफ्नो ठाउहरु सफा राख्न पर्ने भन्दै सरसफाई अभियान सन्चालन गरिएको हो। भरतपुर महानगरपालिकाको गेट अगाडिदेखी लायन्सचोकसम्मको स्थानहरुमा सरसफाई गरिएको थियो।

    सरसफाई अभियानमा महानगरपालिका, WAY ग्रुप नेपाल, बेटर चितवन, द युनाइटेड चितवन, रिकभरिग नेपाल महासंघ बाग्मती प्रदेश, भरतपुर महानगर युवा संजाल, हाम्रो दृष्टि राम्रो दृष्टि, चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती, सेवा र बिकासको लागि युवा, MWRR, दार्ही ग्याङ एवम् सरसफाइ प्रेमीहरुको सहभागिता रहेको थियो। ” हामी सबैको चाहना – सफा र स्वच्छ समाजको सृजना “भन्ने नारा सहित सरसफाइ अभियान गरिएको थियो ।

    कार्यक्रममा बोल्नु हुँदै वे ग्रुप नेपालका संयोजक भोजराज कंडेल ले आफुहरुले मात्र सरसफाइ गरेर नहुने बताउनुभयो। साथै आफुहरुले यो अभियान आगामी दिनमा पनि जारी राख्ने जानकारी दिनुभयो। हामिहरु हरेक कुरामा सबै एकजुट भएर काम गरेमा सफल भइने समेत जानकारी दिनुभयो। उहाले आफुहरुले फोहोर गर्ने प्रवृत्ति हटाउने पर्ने जानकारी दिनुभयो साथै महानगरले फोहोर उठाउने कार्यलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो।

    फोहोर नगरे सफा नै गर्नु नपर्ने भन्नू हुँदै उहाले सकेसम्म फोहोर नगर्न आग्रह समेत गर्नुभयो। त्यस्तै बेटर चितवनका सस्थापक अध्यक्ष सागर कार्कीले यस प्रकारको कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने बताउनुभएको छ । साथै यसप्रकारको कार्यक्रमले अन्य युवाहरुलाई समेत यस प्रकारको कार्यमा सहभागी हुन हौसला प्रदान गर्ने बताउनुभयो।

    सरसफाइ अभियानमा झन्डै १०० भन्दा धेरै सरसफाइ अभियान्ताहरुको सहभागिता रहेको थियो।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.