• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

अदालतमा राजनैतिक हस्तक्षप नदेखियोस भन्नेमा छौः अध्यक्ष दाहाल

  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको बिषयमा अदालतको समस्या अदालत भित्रैबाट समाधान होस भन्ने चाहेको बताउनुभएको छ । आज यहाँ पत्रकार सम्मेलनमा बोल्दै उहाँले अदालतमा देखिएको समस्या अदालतभित्र बाटै समाधान हुनु पर्ने बताउनुभएको हो ।

    उहाँले भन्नुभयो “अहिले अदालतमा देखिएको समस्या सके सम्म अदालत भित्रबाटै समाधान होस भन्ने हाम्रो चाहना हो । राजनैतिक दलहरुले अदालत माथि कुनै खालको दबाब र हस्तक्षप गरेको कहि कतै नदेखियोस् भन्ने चाहना हो ।” अदालतमा देखिएको समस्या प्रति दलहरु चिन्तित रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “गठवन्धनको तर्फबाट हामीले बनाएको उच्च स्तरीय समन्य समितिको पहिलो औपचारीक वैठकले न्यायलयमा देखा परेको समस्या बारे गम्भिर ध्यानाकर्षण भएको र यसको गरिमा स्वतन्त्रतालाई अबिच्छिन्न राख्ने गरी छिटो भन्दा छिटो समाधान होस भन्न हाम्रो चाहना रहेको वताई सकेका छौ ।” केही दिन भित्रनै समस्या समाधान हुने आशा रहेको उहाँको भनाई थियो । उहाँले चाँडै समस्या समाधान गर्न हामिले अपिल पनि गरिसकेका बताउनुभयो ।

    फरक प्रसंगमा बोल्दै उहाँले एमसिसिको बिषयमा सर्बदलिय वैठकले टुङ्गो लगाउने बताउनुभयो । उहाँले भन्नुभयो “एमसिसि त्यति ठूलो समस्या हो भन्ने लाग्दैन । सर्बदलिय, सर्बपक्षिय छलफलबाट यसको टुङ्गो लाग्छ ।” नेकपा एमालेको महाधिबेशन पछि हुने सर्बदलिय बैठकमा यस बिषयमा छलफल भएर अघि वढ्ने उहाँको भनाई थियो । उउहाँले थप्नुभयो “सुरुवातमा गरिएको समझदारी र पछि भएको समझदारीमा देखिएको बिबादमा मात्रै केही समस्या हो ।” पछिल्लो समय भएको समझदारीमा देखिएको अन्तरबिरोधका कारण समस्या आएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “हामी अमेरीकि अनुदान फिर्ता जाओस भन्ने चाहादैनौ ।” नेपाल र अमेरीका बिचको सम्बन्ध ७५ वर्ष पुरानो रहेको बताउँदै उहाँले एमसिसिको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

    पार्टीको आज देखि सुरु भएको वडा अधिबेशनले सहमतिमानै नेतृत्व चयन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । वडा, नगर हुँदै हुने अधिबेशन पश्च्यात राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने उहाँले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी संग एकता हुन लागेको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले सहकार्य भएर अघि वढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “विप्लब जी संग मेरो नियमित जसो सम्पर्क भएको छ । अहिले र्भखर पार्टी एकता भन्ने होईन । सहकार्य गरेर जानु पर्छ भन्ने हो ।” बिस्तारै परिवर्तनका मुद्धामा सहकार्य गर्दै जाँदा एकता हुन पनि सक्ने उहाँको भनाई थियो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.