• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेकपा एमाले कावासोती नगर कमिटीको १२ वटा वडाको बैठक एकै दिन सम्पन्न

  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सरगर्मी विस्तारै बढ्दै गएको छ । छिमेकी जिल्ला चितवनमा महाधिवेशन हुने भएको हुँदा नवलपुरमा यसले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । सबैतिरबाट महाधिवेशन सफल बनाउन लागिरहदा नेकपा एमाले कावासोती नगरपालिका अन्तरगतका वडा नम्बर १, २, ४, ६, ९, १०, ११, १२, १३, १४, १६ र १७ मा शनिबार एकैदिन बैठक बसेको हो । बैठक आसन्न नेकपा एमालेको दशौँ महाधिवेशन लक्षित गरेर सम्पन्न गरिएको नगर कमिटी अध्यक्ष रामकृष्ण ढुंगानाले बताउनुभयो ।

    शनिबार सम्पन्न बैठकले नेकपा एमाले दशौँ महाधिवेशन प्रचार प्रसार समितिको निर्णय अनुसार मंसिर ७ गतेको मोटरसाईकल ¥यालीमा उल्लेख सहभागिता जनाउने, कावासोती नगरपालिका कमिटीको निर्णय अनुरुप वडागत रुपमा नेकपा एमालेको १०औँ महाधिवेशन स्थलमा पार्टी संगठित सदस्य, शुभेच्छुकहरुलाई मंसिर १० गते सहभागी गराउने, पार्टी शुभेच्छुक तथा संगठित सदस्यहरुलाई दशौँ महाधिवेशन जाऔँ, भन्ने निमन्त्रणा पत्र मार्फत निमन्त्रणा गन निर्णय गरेको नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति नवलपुरका सह संयोजक बुद्धिसागर पोख्रेल (सागर)ले जानकारी दिए ।

    कावासोती नगरपालिका अन्तर्गत वडा नं.–१५ कमिटीको आइतबार बैठक बस्दैछ भने अन्य वडाको शुक्रबारनै वडा कमिटीको बैठक सम्पन्न भएको नगर अध्यक्ष ढुङ्गानाले जानकारी दिए । त्यस्तै देवचुली नगरपालिका वडा नं १ को वडा कमिटीले शनिबार एक कार्यक्रमका बीच ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । यसको संयोजक पार्टी वडा कमिटीका उपाध्यक्ष धनबहादुर राना रहेका छन् । उक्त प्रचार प्रसार समितिमा युवा संघ वडा कमिटी, अनेम संघ, वडा कमिटीका पदेन सदस्य तथा पार्टीका सबै विभिन्न भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु छन् ।

    समितिले वडाभित्र पार्टीका संगठित सदस्यहरु, सुभ चिन्तक, आम समुदायलाई महाधिवेशनमा उपस्थित हुन अनुरोध तथा आवह्वान गर्नेछ । नेकपा एमाले वडा कमिटीका अध्यक्ष रिपुबहादुर अधिकारीले चितवनसम्म जानका लागि बस व्यवस्थापन गरिसकिएको तथा निजी सवारीसाधन तथा मोटरसाईकलमा जान सकिने बताए ।

     

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.