• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

आगामी निर्वाचन अगाडि नै जग्गाधनी पूर्जा प्रदान गरिने: अध्यक्ष प्रचण्ड

  •   सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं ३ का सदस्य पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पुरा गर्दै आएको बताएका छन । भरतपुरमा खगेरी घोल लिफ्ट सिँचाई आयोजनाको  शिलान्यास गर्दै उनले आगामी चुनावमा पनि आफू यसै क्षेत्रबाट चुनाव लड्ने बताएका हुन ।

    अध्यक्ष प्रचण्डले यो आयोजना संचालन गर्न आफूले ठूलै लगानी गर्नुपरेको भन्दै यहॉको सुख्खा तथा उर्बरा जमिनमा कृषि उत्पादनमा बृद्दि गर्न समयमै गुणस्तरिय ढ्गंले निर्माण पुरा गरी संचालन गर्नुपर्ने बताए।

    शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावमा धुलाम्मे रहेका  अधिकांस सडक कालोपत्रे भैसकेको र बाँकी रहेका पनि पुरा गरेरै छाड्ने बताए । समग्र भरतपुरको विकासमा भरतपुर महानगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख नेतृत्वले लोभलाग्दो काम गरेर विकासको नमुना प्रस्तुत गरेकोमा प्रशंसा समेत व्यक्त गरे ।

    सो अवसरमा अध्यक्ष प्रचण्डले भूमिहिन ,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई आगामी निर्वाचन अगाडि नै जग्गाधनी पूर्जा प्रदान गरिने गरी सरकारले काम अगाडि  बढाईसकेको बताए ।  उक्त कामको लागि चितवन पहिलो चरणमा छनोट भैसकेको उनको भनाइ छ ।

    यस्तै कार्यक्रममा बोल्दै उर्जा तथा सिँचाईमन्त्री पम्फा भुसालले आयोजना समयमै सम्पन्न गरी संचालनमा ल्याउन आयोजनाका प्रमुखलाई  निर्देशन दिइन्  । उनले भनिन्, “समृद्ध तराई मधेस विशेष कार्यक्रम आयोजना अन्र्तगत यो आयोजना संचालनमा रहेको छ जसअन्तरगत भरतपुर र माडी नगरपालिका क्षेत्र भित्र करिब ४ अर्ब रूपैयाँ बराबरको  लगानी हुनेछ” ।

    कार्यक्रममा मन्त्रालयका सचिब ताराकुमार राइले उक्त आयोजना नेपालको सिँचाई प्रणालीमा नयाँ प्रयोग भएको  र यसले सिँचाईको अभाबमा बॉझो रहेका जमिनहरूमा सिँचाईको प्रबन्ध हुने बताए ।

    उक्त आयोजना ८ करोड ५७ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भई  १ बर्ष भित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याइने लक्ष कार्यालयले लिएको छ ।यस्तै सोमवार नै अध्यक्ष प्रचण्डले वडा नं २४ र २७ को सुख्खा जमिनमा सिँचाईका लागी निर्माण गरिएका ५ वटा  डिप बोरिङको को उद्घाटन गरेका छन् ।  सिँचाई बिभागवाट संचालित बोरिङ तथा डिप बोरिङको गरी भरतपुर महानगरपालिका क्षेत्रभित्र १७४ स्थानमा निर्माण गरिएको छ।

    सो अवसरमा उर्जामन्त्री पम्फा भूसालले भरतपुरका किसान तथा नगागरिकहरू अब सिँचाईको अभाब महसुस गर्नु नपर्ने बताउदै अन्य आवश्यक्ता रहेका स्थानमा थप निर्माण गर्न योजनाहरू पेस गर्न समेत आग्रह गरिन् । मन्त्री भूसालले चितवन क्षेत्र नं ३ का नागरिकले  परिवर्तनका बाहक अध्यक्ष अभिभाबक पाउनु गर्बको बिषय भएको बताईन् ।

    उनले सिँचाईको प्रबन्धबाट बहुआयामिक लाभ लिन समेत उपभोक्ताहरूलाई आग्रह गरीन् । ५ अर्बको लगानिमा नारायणी नदी नियन्त्रणका लागि तटबन्धन गर्न बजेटको सुनिश्चिता सहित यसै बर्षबाट काम सुरू हुने समेत बताइन्।वडा न २४ को सुखा तथा उर्भरा जमिनमा यो आयोजना सम्पन्न हुँदा ३ सय बिगाहा क्षेत्रमा सिँचाई सुबिधा पुग्ने छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.