• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

कांग्रेस महाधिवेशन प्रतिनिधिमा शिक्षकका चितवन अध्यक्ष र प्रदेश सांसद नै पराजित

  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि निर्वाचन भइरहेको छ । सोमबार साँझ मतदान सकिए पनि मतगणना जारी छ ।

    जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् । एउटा क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउँछन् । चितवन प्रतिनिधिसभा २ र ३ मा भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुला र महिलातर्फको मतपरीणाम सार्वजनिक भएको छ ।

    २ र ३ मा खुला र महिलातर्फ गरी एउटा क्षेत्रमा १४ निर्वाचित भएका छन्, अन्य ११ जनाका लागि मतगणना भइरहेको छ ।

    २ को महाधिवेशन प्रतिनिधि निर्वाचनमा खुलातर्फका उम्मेदवार कांग्रेस निकट शिक्षक संघ चितवनका अध्यक्ष हरि कँडेल पराजित भएका छन् । खुलामा १० जना निर्वाचित हुन पाउने व्यवस्था रहेकोमा उनी १० जनाभित्र पर्न सकेनन् ।

    महिलातर्फ उम्मेदवारी दिएकी बागमती प्रदेश समानुपातिक सांसद गीता वाग्ले पराजित भएकी छन् । महाधिवेशन प्रतिनिधिमा कँडेल र वाग्ले पराजित भएको क्षेत्र नम्बर २ का कांग्रेसका निर्वाचन अधिकृत श्रीराम सापकोटाले जानकारी दिए ।

    महाधिवेशन प्रतिनिधिको लागि महिलातर्फ चार जना मात्रै निर्वाचित हुन पाउने व्यवस्था छ । यस क्षेत्रमा भने ११ जनाले उम्मेदवारी दिएका थिए ।  मिना खरेल, विनु पौडेल रायमाझी, गीता गुरुङ र निरु कार्की महिला प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि

    खुलातर्फ
    १) उत्तम जोशी, २) जीतनारायण श्रेष्ठ, ३) टंक पौडेल, ४) राजेश्वर खनाल, ५) केशव महर्जन, ६) मिलनबाबु श्रेष्ठ, ७) राज कुमार राजभण्डारी, ८) देवेन्द्र गुरुङ, ९) इश्वरी लौडारी, १०) प्रकाश अधिकारी

    महिलातर्फ
    १) मीना खरेल, २) विनु पौडेल रायमाझी, ३) गीता गुरुङ, ४) निरु कार्की

    ३ बाट महाधिवेशन प्रतिनिधि

    खुलातर्फ
    १) सूर्यकान्त घिमिरे, २) शंकरप्रसाद कँडेल, ३) टेकप्रसाद गुरुङ, ४) दिनेश कोइराला, ५) कैलाश कोइराला, ६) रामकृष्ण घिमिरे, ७) विजय शर्मा भुसाल, ८) भरत गुरुङ, ९) उमेश श्रेष्ठ, १०) चन्द्रध्वज गुरुङ

    महिलातर्फ
    १) गीता गुरुङ, २) शारदा गुरुङ, ३) अन्जनी श्रेष्ठ, ४) सविता बराल

    न्युज कारखाना

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.