• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

चितवन कांग्रेस : क्षेत्रीय सभापतिमा संस्थापनइतर बलियो

  •   बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न भएको छ । चितवनमा तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ ।

    कांग्रेस क्षेत्रीय सभापतिको चुनावमा संस्थापनइतर बलियो देखिएको छ । क्षेत्र नं १ को सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा निकटका किरण भुषण ओली निर्वाचित भए । क्षेत्र नं २ र ३ को सभापतिमा भने संस्थापन इतरका क्रमश भरत लामिछाने र लालबहादुर दवाडी निर्वाचित भएका छन् ।

    क्षेत्र नं १ मा निर्वाचित ओलीले संस्थापन इतरका इन्द्रकमल बुढाथोकीलाई ६८ मतान्तरले पछाडि पारे । ओलीले ४९१ मत प्राप्त गर्दा बुढाथोकीले ४२३ मत प्राप्त गरे । सचिवमा दीपकराज पौडेल र उमेश गिरी, सह–सचिवमा माधवप्रसाद पौडेल र दीपनारायण चौधरी विजयी भए ।

    क्षेत्र नं २ मा संस्थापन इतरका लामिछानेले संस्थापन पक्षका निकटतम प्रतिद्वनद्वी लक्ष्मण गुरुङलाई पराजित गरे । लामिछानेले ५३० मत प्राप्त गर्दा गुरुङले ४४५ मत ल्याउन सफल भए । सचिवमा निर्मला लामा र प्रल्हाद उप्रेती र सहसचिवमा कृष्णकुमारी पन्त र सिर्जना बसौला विजयी भए ।

    क्षेत्र नं ३ मा पनि संस्थापन इतरकै लालबहादुर दवाडीले निकटतम प्रतिद्धन्दी दामोदर न्यौपानेलाई पराजित गरे । यस क्षेत्रमा सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए । दवाडीले न्यौपानेसहित अमृतबहादुर बानियाँ, जगन्नाथ कँडेल र देवेन्द्र प्रकाश क्षेत्रीलाई पराजित गरेका हुन् ।

    कांग्रेसले कारबाही गरेका चितवन कांग्रेसका पूर्व सभापति विकास कोइरालाको सहयोगमा दवाडीले चुनाव जितेको कांग्रेसका स्थानीय नेताहरु बताउँछन् । २०७० सालको संविधान सभाको चुनावका बेला पार्टी सभापति शुसिल कोइरालाले उम्मेदवारी दिएको ठाउँमा उनले बागी उम्मेदवारी दिएका थिए ।

    त्यसपछि उनलाई कांग्रेसको केन्द्रिय समितिले अनुशासनको कारबाही गरेको थियो । उनको कारबाही अझै पनि फुकुवा भएको छैन । कारबाही फुकुवा नभए पनि कोइरालाको अझै पनि यस क्षेत्रमा राम्रो पकड रहेको छ ।

    सचिवमा सरस्वती पाण्डे र तुलाराम गुरूङ विजयी भए भने सहसचिवमा सृजना अधिकारी र इन्दिरा भुसाल निर्वाचित भए । कांग्रेस जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलका अनुसार क्षेत्रीय कार्यसमितिमा उपसभापतिबाहेकका पदमा निर्वाचन भएको हो ।

    प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित नेता प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको उपसभापति स्वतः हुने उनले बताए । महाधिवेशनबाट १८ सदस्यीय प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति बनेको हो । हरेक क्षेत्रबाट महाधिवेशनका लागि २५/२५ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.