• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

नवर्निमित सामुहिक आवासलाई हस्तान्तरण

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले आवास कार्यक्रम अन्तरगत २०७७/ ७८ को बजेटबाट वडा नं २७ र २८ मेघौली ददेनीको मुसहर वस्तीमा आवास निर्माण गरेको छ । नवर्निमित सामुहिक आवासलाई आज हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले चुनाबी अभियानकै क्रममा यहाँको मुसहरको दयानिय अवस्था देखिपछि आफुले जनताको आधारभुत आवश्यकता अनुसार घर बनाइदिने अठोट लिएको बताइन् । सोही प्रतिवद्धता अनुसार आज काम पुरा भएको र घर हस्तान्तरण गर्न पाउदा निकै खुसी लोगेको बताइन् ।

    उनले भनिन्’ ुयहाँ आउँदाखेरी यहाँका मुसहर वस्तीहरु दयानीय अवस्थामा थियो, माथि खरको छानो त्यसमा पनि पानी चुहिरहेको थियो त्यो अवस्था देख्दा घर बनाइदिनुपर्छ भन्ने लाग्यो अहिले घर निर्माण गरि हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ ।‘ आफुले बोलेर भन्दा काम गरेरै भरतपुरको बिकास र समृद्धिको जनतालाई अनुभुति गराएको स्पष्ट पारिन्। विपन्न समुदायको आवास व्यवस्थापन महानगरको पहिलो योजना रहेकोले हरेकले घर पाउने अवस्था सुनिश्चित भएको उनले बताईन् ।

    कार्यक्रममा बोल्दै घर निर्माण उपभोक्ता समितिका संयोजक टिकाराम भुषालले २३ लाखको बजेटले पक्की घर, भान्सा, टवाईलेटसहित दुई कोठा निर्माण गरिएको बताए । उनले नगर प्रमुख रेनु दाहालले फिल्डमै आई यहाँको बस्तीको अवस्था बारे विस्तृत जानकारी लिएको बताए । यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी वडा नं २७ का अध्यक्ष मोतीराम भुषालले जनतालाई बोलेको बाचा पुरा गरेकोमा मेयर दाहाललाई धन्यावाद दिए । नयाँ घर पाएपछि चितवनको मुसहर समुदायमा खुशी छाएको छ । भरतपुर महानगरपालिकाले नयाँ घर बनाएर हस्तान्तरण गरेपछि चितवन वडा नम्बर २७ र २८ का ६ घर मुसहर परिवारमा खुशीयाली छाएको हो ।

    सुनिता मुसहरले घर बिहिन भएका आफुहरु घर पाउँदा खुुसी भएको बताइन् ।‘बस्ने टहरासमेत राम्रो थिएन,आज धेरै खुसी छु मेयर रेनु दाहाल भगवान बनेर आउनुभयो, घर बनाइदिनुभयो उनले भनिन् ।’ टुलिय मुसहरले पनि घर पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्‘ पहिला कस्तो दुखमा बसेका थियौँ अहिले धेरै राम्रो भएको छ खुसी लागेको छ ।’ दीपक मुसहरले माछा मारेर भएपनि बिहान बेलुका पेट पाल्ने गरे पनि बस्ने घर नहुदाँ थप कष्टकर जीवन बिताउन परेको बताए । अहिले घर पाउँदा आफुहरु खुशी भएको बताउदै मेयर रेनु दाहाललाई धन्यवाद दिए । कार्यक्रममा दीपक मुसहर, शम्भु मुसहर,राजु मुसहर,गेडह मुसहर र पत्रुस मुसहरलाई घर निर्माण गरि हस्तान्तरण गरिएको हो। राज कुमार मुसहरको परिवारलाई भने गत बर्ष नै हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा मेघौली मध्यवर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष श्यामप्रसाद अधिकारी, बर्दाहा सामुदायिक वनका अध्यक्ष सोम महत्तो लगायतको रहेको थिए ।चितवन । भरतपुर महानगरपालिकाले आवास कार्यक्रम अन्तरगत २०७७र७८ को बजेटबाट वडा नं २७ र २८ मेघौली ददेनीको मुसहर वस्तीमा आवास निर्माण गरेको छ । नवर्निमित सामुहिक आवासलाई आज हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले चुनाबी अभियानकै क्रममा यहाँको मुसहरको दयानिय अवस्था देखिपछि आफुले जनताको आधारभुत आवश्यकता अनुसार घर बनाइदिने अठोट लिएको बताइन् । सोही प्रतिवद्धता अनुसार आज काम पुरा भएको र घर हस्तान्तरण गर्न पाउदा निकै खुसी लोगेको बताइन् ।

    उनले भनिन्’ ुयहाँ आउँदाखेरी यहाँका मुसहर वस्तीहरु दयानीय अवस्थामा थियो, माथि खरको छानो त्यसमा पनि पानी चुहिरहेको थियो त्यो अवस्था देख्दा घर बनाइदिनुपर्छ भन्ने लाग्यो अहिले घर निर्माण गरि हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ ।‘ आफुले बोलेर भन्दा काम गरेरै भरतपुरको बिकास र समृद्धिको जनतालाई अनुभुति गराएको स्पष्ट पारिन्। विपन्न समुदायको आवास व्यवस्थापन महानगरको पहिलो योजना रहेकोले हरेकले घर पाउने अवस्था सुनिश्चित भएको उनले बताईन् । कार्यक्रममा बोल्दै घर निर्माण उपभोक्ता समितिका संयोजक टिकाराम भुषालले २३ लाखको बजेटले पक्की घर, भान्सा, टवाईलेटसहित दुई कोठा निर्माण गरिएको बताए ।

    उनले नगर प्रमुख रेनु दाहालले फिल्डमै आई यहाँको बस्तीको अवस्था बारे विस्तृत जानकारी लिएको बताए । यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी वडा नं २७ का अध्यक्ष मोतीराम भुषालले जनतालाई बोलेको बाचा पुरा गरेकोमा मेयर दाहाललाई धन्यावाद दिए । नयाँ घर पाएपछि चितवनको मुसहर समुदायमा खुशी छाएको छ । भरतपुर महानगरपालिकाले नयाँ घर बनाएर हस्तान्तरण गरेपछि चितवन वडा नम्बर २७ र २८ का ६ घर मुसहर परिवारमा खुशीयाली छाएको हो । सुनिता मुसहरले घर बिहिन भएका आफुहरु घर पाउँदा खुुसी भएको बताइन् ।‘बस्ने टहरासमेत राम्रो थिएन,आज धेरै खुसी छु मेयर रेनु दाहाल भगवान बनेर आउनुभयो, घर बनाइदिनुभयो उनले भनिन् ।’ टुलिय मुसहरले पनि घर पाएकोमा खुसी व्यक्त गरिन् ।

    उनले भनिन्‘ पहिला कस्तो दुखमा बसेका थियौँ अहिले धेरै राम्रो भएको छ खुसी लागेको छ ।’ दीपक मुसहरले माछा मारेर भएपनि बिहान बेलुका पेट पाल्ने गरे पनि बस्ने घर नहुदाँ थप कष्टकर जीवन बिताउन परेको बताए । अहिले घर पाउँदा आफुहरु खुशी भएको बताउदै मेयर रेनु दाहाललाई धन्यवाद दिए । कार्यक्रममा दीपक मुसहर, शम्भु मुसहर,राजु मुसहर,गेडह मुसहर र पत्रुस मुसहरलाई घर निर्माण गरि हस्तान्तरण गरिएको हो। राज कुमार मुसहरको परिवारलाई भने गत बर्ष नै हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मेघौली मध्यवर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष श्यामप्रसाद अधिकारी, बर्दाहा सामुदायिक वनका अध्यक्ष सोम महत्तो लगायतको रहेको थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.