• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

श्रेष्ठद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता संगै प्रचार प्रसार तिब्र

  •   आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा केन्द्रीय सदस्यको उम्मेदवार वन्नु भएका नेपाली काँग्रेस चितवनका पार्टी सभापति जीतनारायण श्रेष्ठले उम्मेदवारी दर्ता संगै आफ्नो प्रचार प्रसारलाई तिब्र बनाउनुभएको छ । आज दिनभर महाधिबेशनमा सहभागी हुन आएका महाधिबेशन प्रतिनिधिहरु संग भोटघाट गर्दै प्रचार प्रसारलाई तिब्र बनाउनु भएको हो ।

    उम्मेदवारी दर्ता गरे संगै प्रचार प्रसारलाई तिब्र बनाउनु भएका उहाँले आदिबासी–जनजाती तर्फको क्रमशंख्या १५ मा मतदान गरि विजयी गराउनका लागि सबै मतदातालाई अनुरोध समेत गर्नु भएको छ । श्रेष्ठ आज विहान देखिनै पार्टीका शिर्ष नेतृत्वहरु संगको भेटघाट र महाधिबेशन प्रतिनिधिहरु संगको छलफलमानै व्यस्त रहनु भयो । छलफलका क्रममा सकारात्मक प्रतिकृया पाएको उहाँको भनाई छ । उहाँको समर्थनमा नेपाल बिद्यार्थी संघ चितवन, नेपाली काँग्रेस चितवन र उहाँका शुभेच्छुकहरुले भृकुटी मण्डव काठमाठौंमा प्रदर्शन गरेका थिए । श्रेष्ठले आफ्नो जीत सुनिश्चित भएको बताउनुभयो ।

    आँफु पार्टीको युवा र प्रखर वक्ता भएका कारण पनि निर्वाचनमा जीत हाँशिल गर्न सहज भएको बताउनुभयो । देश, काल अनुसार पार्टीलाई चलायमान बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै श्रेष्ठले विजयी भए पछि पार्टी भन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्ने प्रतिक्रिया दिनुभयो । नेपालको सुन्दर भबिश्य निर्माणका लागि शान्ति, स्थिरता र विकासलाई महत्व दिएर अघि वढ्ने उहाँको भनाई छ । यसलाई पुरा गर्नका लागि काँग्रेसको संरचनागत नेतृत्वमा युवाहरु आउनु पर्ने उहाँले बताउनुभयो ।

    युवाहरुले नेतृत्व लिन सके मात्र पार्टीलाई नवजीवन दिने परिस्थिति निर्माण हुन सक्ने उहाँको भनाई छ । नेविसंघको राजनितिबाट राजनैतिक यात्रा सुरु गर्नु भएका श्रेष्ठ हाल नेपाली काँग्रेस चितवनको सभापति हुनुहुन्छ । काँग्रेस चितवनको जिल्ला सभापति भई पार्टीलाई चलायमान वनाउन सफल हुनु भएका श्रेष्ठले आँफुलाई केन्द्रीय सदस्यमा निर्वाचित गराइ पार्टीका साथीहरुको सेवामा लाग्ने अबसर दिन समेत सबैलाई अपिल गर्नु भएको छ । केही दिन अघि उहाँले चितवनमा भव्य कार्यक्रमका बिच आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको थियो ।

    घोषणा सभामा नेपाली काँग्रेसका पूर्ब सभापति, जिल्ला अधिबेशनमा सभापति पदका आकांक्षिहरु, महाधिबेशन प्रतिनिधि लगाएत नेता कार्यकर्ताको ठूला्े उपस्थिति रहेको थियो । श्रेष्ठ ३६ वर्षको उमेरमा जिल्ला सभापति वन्नुभएको हो । उहाँको भाषण कला निकै राम्रो रहेको छ । सुन्नेहरुले गगन थापा, विश्वप्रकाश शर्माको जस्तै बोल्न सक्ने नेताका रुपमा उहाँलाई लिदैं आएका छन् । बिपक्षि दलहरु संग आफ्ना अडान दरिलो तवरले राख्ने नेताको रुपमा पनि उहाँ परिचित हुनुहुन्छ । केहीदिन यता देखि राजधानिमा रहेर उहाँले देशभरबाट र बिदेशबाट आउने प्रतिनिधिहरु संगको भेटघाटलाई तिब्रता दिइरहनु भएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.