• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

मध्यविन्दुमा दिउँसै गैंडा बस्तीमा पस्दा स्थानीयमा त्रास

  •   आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । चितवन राष्ट्रिय निकुञ्जका एकसिंगे गैंडा यस आसपासका बस्तीमा पस्दा स्थानीयमा त्रास फैलिएको छ । निकुञ्ज आसपासका थुप्रै स्थानमा गैंडा पसेर सास्ती दिने गरेको छ । त्यसै मध्येको एउटा ठाउँ हो मध्यबिन्दु नगरपालिका ३ स्थित ब्रह्मस्थान, लेडा, ईटौरा क्षेत्र हुन् । यहाँका स्थानीयहरुले वर्षेनी गैंडाबाट सास्ती खेप्दै आएका छन् ।

    नवलपुर जिल्लाको तलो भाग गैंडाको उच्च जोखिम क्षेत्र हो । सयौँ बिघा जमिनमा लगाइएको बालीनाली सखाफ भएको छ । जंगली गैंडा गाउँमै पसेर मानिसलाई आक्रमण गर्न थाले पछि स्थानिय निकै त्रसीत भएका छन । सम्बन्धित निकाय मध्यबिन्दु – ३ वडा कार्यालय तथा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने नन्द भाउजु उपभोक्ता समितिलाई यो समस्याको निम्ति पहल गर्नु पर्नेमा बेखबर भएको भन्दै स्थानीयले अनुरोध पत्र समेत बुझाएका छन् ।

    दिउँसै गैंडा गाउँ पस्न थालेपछि यहाँका बासीन्दा काममा जान समेत डराउन थालेका छन् । दिनहुजसो गैंडा गाउँ पस्छ । बालीनाली त परै जावस् ज्यान जोगाउनै गाह्रो भइ सक्यो । दिउँसै गैंडा गाउँ पस्न थाल्यो । वर्षौदेखि गैंडाकै त्रासमा छौ, ’ स्थानिय ब्रह्मस्थान गाउँका सुभाष नेपालले पिँडा सुनाए । गैंडाजस्ता जंगली जनावर गाउँ पस्नबाट रोक्न निकुञ्जले मध्यवर्ती क्षेत्रको आसपासमा विद्युतीय तार बिस्तार गरेपनि उक्त तार ठाउँठाउँमा चुडिएकोले गैँडा सजीलै गाउँ पस्ने गरेको छ । वन्यजन्तुलाई गाउ पस्नबाट रोक्न विद्युतिय तारबार प्रभावकारी नभएको स्थानियबासी बताउँछन् ।

    निकुञ्ज आसपासका गाउँमा बर्षेनी गैंडाले ठूलो जनधनको क्षती गर्दै आएको भएपनी निकुञ्जले जंगली जनावरबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ । समस्याको सावधान तत्काल हुननसके बन्यजन्तु पीडित स्थानीयहरुले आफ्नो जिउधन रक्षाको लागि थप सशक्त आन्दोलन कार्यक्रम अगाडि बढाउन बाध्य हुने अनुरोध पत्रमा उल्लेख गरिएको छ ।

    गत बिहिवार पनि गैंडाको आक्रमणबाट कावासोती – १५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको थियोे ।आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैंडाले एक्कासि आक्रमण गरेको थियो।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.