• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

गगन जस्तै भाषण गर्ने जीतनारायण गगनकै टिममा

  •   सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसको युवा पुस्ताले रुचाईएका गगन थापाको जस्तै भाषणकला भएका चितवनका काँग्रेस सभापति जीतनारायण श्रेष्ठ थापाकै समुहबाट निर्वाचन लड्ने भएका छन् । नेपाली काँग्रेसका प्रभावबशाली नेता शेखर कोईरालाको समुहमा थापा संगै श्रैष्ठ रहेका हुन । श्रेष्ठ संग भाषणगर्ने अदभुत कला रहेको छ । उनको भाषण सुन्ने सबैले भन्ने गर्छन “श्रैष्ठको भाषण गगनको जस्तै लाग्यो ।”

    पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड र उनकी छोरी रेनु दाहाललाई आउँदो निर्वाचनमा भोट नदिने र लखेट्ने बताए पछि उनी चर्चाको शिखरमा रहेका छन् । उनले महामन्त्री डा. शशांक कोईराला भएको मञ्चमा हात काट्ने माओवादीलाई अब काँग्रेसले भोट दिदैंन भनेका थिए । बिपक्षि संग श्रेष्ठ खनिय पछि पार्टी सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले सम्झाउनु परेको थियो । माओवादी मात्रै होईन श्रेष्ठ संग जिल्लमा एमाले पनि त्रसित छ ।

    बिपक्षिहरु संग दरो मुक्काविल्ल गर्ने र काँग्रेस नेता कार्यकर्ताहरुको संरक्षण गरेका कारण श्रैष्ठ लोकप्रिय छन् । भृकुटी मण्डपमा भेटिएका देशै भरका मतदाताले आँफु जुन समुहको रहेको भए पनि एक भोट श्रेष्ठलाई दिने बताएका छन् । जसले गर्दा श्रेष्ठको जित सुनिश्चित रहेको आँकलन गरिएको छ । दुई दिन अघि मनोनयन दर्ता गर्दा सयौंको संख्यामा उनका समर्थकहरु सहभागी भएका थिए । हिजो पनि दिनभर त्यहाँ उहाँका समर्थकहरुले नारावाजी गर्दै भोट मागिरहेको देखिन्थ्यो ।

    जिल्लाको राजनितिमा फरक धारमा रहेकाहरुले पनि अहिले श्रेष्ठलाई सहयोग गरेका कारण उनी बलियो भएका हुन । यस अघि श्रेष्ठ भन्दा फरक पक्षमा जिल्लामा उभिनेहरु अहिले श्रेष्ठलाईनै भोट मागिरहेका देखिन्छन् । उनी नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा जनजाती कोटाबाट क्रम संख्यम १५ मा उम्मेदवार रहेका छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.