• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

गैडाकोट ३ केलादीमा निर्मित ३ कोठे बिद्यालय भवन समुद्घाटन

  •   बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैडाकोट । लायन्स क्लब अफ चितवन नवलपुरले एनआरएनए जापान कान्साई क्षेत्रिय समिति २०१९–२०२१ को आर्थिक सहयोगमा गैडाकोट ३, केलादीमा निर्मित ३ कोठे बिद्यालय भवनको आज समुद्घाटन गरिएको छ । श्री कालिगण्डकी बाल बिकास केन्द्रको ३ कोठे उक्त भवन निमार्णका लागि एन आर एन ए जापान कान्साई क्षेत्रिय समिति २०१९–२०२१ को करिब ६ लाख आर्थिक सहयोग र स्थानिय जनश्रमदान एवं क्लबका सदस्यहरुबाट रु १ लाख गरी ७ लाख खर्च भएको कार्यक्रम संयोजक उमाकान्त कण्डेलले जानकारी दिनुभयो ।

    सो नवनिर्मित भवनको उमुद्घाटन गर्दै गैडाकोट नगरपालिका नगर प्रमुख छत्रराज पौडेलले बिद्यालय भवन निमार्णमा लायन्स क्लब र एनआरएनए को मुक्त कण्ठले प्रशंशा गनुभयो । शिक्षामा गरेको लगानीको प्रतिफल दिर्घकालिनरुपमा प्राप्त हुने बताउदै कलिला बाल बालिका अध्ययन गर्ने बिद्यालय छानेर सहयोग गनुभएकोमा धन्यवाद ब्यक्त गर्दे आउदा दिनहरुमा पनि यस्तै सहयोगका लागि अनुरोध गनुभयो ।

    कार्यक्रमका बिशिष्ट अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टले जहाँ जस्तो आवश्यकता त्यहाँ त्यस्तै सहयोग गनुपर्छ भन्ने मान्यता बोकेका लायन्सहरुको पहलमा निमार्ण भएको बिद्यालय भवनले केलादी क्षेत्रका बिद्यार्थी र अभिभावकहरुलाई निक्कै सुबिधा पु¥याउने आफुले महसुस गरेको बताउनुभयो ।

    वहाँले लायन्स यस बिद्यालयका नानी बाबुहरुका लागि खेलकुदका सामग्री तथा स्टेशनरी सागाग्रीहरु पनि चाँडैनै प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गनुभएको थियो । वहाँले यस क्षेत्रका नागरिकहरुलाई बिभिन्न सिपमुलक तालिमहरु लायन्सले प्रदान गर्ने जानकारी दिनुभयो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.