• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

जव जहाजको सिट मुनिबाट धुँवा आयो

  •   शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बिहिबार दिउँसो करिब १ः१६ वजेको थियो । भरतपुर बिमानस्थलबाट बुद्ध एयरको फलाइट नम्बर यू फोर ३६० नम्बरको विच क्राफ्ट जहाज काठमाडौंका लागि उडान भरेको थियो । सो जहाजले धावनमार्ग छोडेको करिब ३ मिनेमाट नै जहाजको सिट मुनिबाट धुँवा आएको यात्रुहरुले वताएका छन् ।

    पुस ३ गते अष्ट्रेलियाको उडान रहेका सञ्जीव घिमिरे बिमानस्थलमा निरास मुद्रामा हुनुहुन्थ्यो । सोही जहाजबाट काठमाडौं जाँदै गर्नु भएका घिमिरेले बाँच्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो “उडान सुरु भएको केही समयमानै म बसेको सिट मुनिबाट धँ्रुवा आयो ।” यात्रुहरु हतास मनस्थितिमा रहेको उहाँले बताउनुभयो । सिमाराबाट काठमाडौं उडान भरि चितवन आएको सो जहाजमा १७ जना वयस्क, एक नावालक र एक बच्चा सवार रहेका थिए । साथमा चालक दलका तीन सदस्य थिए ।

    उहाँले भन्नुभयो “जहाजबाट धुँवा आएपछि बाचिन्छ जस्तो लागेको थिएन ।” “उडी रहेको जहाजमा धँुवा आएपछि कस्लाई बाँचिन्छ जस्तो लाग्छ र” उहाँले थप्नुभयो । जहाजका कर्मचारीहरुले यात्रुहरुलाई इन्जिनमा समस्या देखिएको भन्दै एउटा इन्जिनले मात्र भए पनि काठमाडौं अबतरण गराउने वताए पछि यात्रुहरु झन आत्तिएको उहाँले बताउनुभयो ।

    सोही जहाजमा सवार सन्दीप पौडेल भाग्यले बाँचेको बताउनुहुन्छ । उडेको जहाज ३ मिनेटमा नियन्त्रण बाहिर जान थालेपछि अब जिन्दगी यति रहेछ भन्ने लागेको उहाँले सुनाउनु भयो । जहाजमा धँुवा आए पछि सबैको मनमा चिसो पसेको भन्दै उहाँले नयाँ जीवन पाएको बताउनुभयो । उहाँले भन्नुभयो “जव जहाजमा धुँवा आयो तव यात्रुहरुमा रोइकराई सुरु भयो ।” सिमाराबाट काठमाडौं र काठमाडौंबाट चितवन आएको जहाज बिना प्राबिधिक जाँच उडान भर्दा यस्तो भएको उहाँले बताउनुभयो । पुस ३ गते अष्ट्रेलिया जानु पर्ने भएकाले छिटो काठमाडौं गएर किनमेल गर्ने योजना अहिले तुहिएको उहाँको गुनासो थियो ।

    जहाजमा समस्या आएर अबतरण गरेपछि कतिपय यात्रुहरु सडक मार्ग हुँदै काठमाडौं जाने तयारी गरिरकेका थिए । त्यसै क्रममा हवाई मार्गको टिकट रद्ध गरि सडक मार्गबाट जान लाग्नु भएकी सिन्धु नेपाल एयरलाईन्सको कम्जोरीका कारण ज्यान जोखिममा परेको बताउनु हुन्छ । अब जहाजमा नजाने भन्दै उहाँ गाडीमा सामान राख्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो “ज्यान वच्यो । अब गाडीबाट काठमाडौं जान्छौ ।”

    आपतकालिन अबतरण गरिएको जहाजलाई एयरलाईन्सका कर्मचारीहरुले धावन मार्गबाट धकेलेर पाकीङ् स्थलमा ल्याएका छन् । सो जहाजलाई पार्कीङ् स्थलमा ल्याए संगै उडान सुचारु भएको नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकले जानकारी दिनुभयो । दिउँसो ३ः३० वजे बाट पुनः उडान सुरु गरिएको उहाँले बताउनुभयो । जहाजमा के कारण समस्या आएको हो भन्ने बिषयको अध्ययनका लागि प्राबिधिक टोली चितवन आएको र अध्ययन सुरु गरेको उहाँले जानकारी दिनुभयो । बुद्ध एयरले भरतपुरबाट काठमाडौं, पोखरा र भैरहवा उडान भर्दै आएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.