• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

अब कुनै एक व्यक्तिलाई जिताउन चितवनमा गठबन्धन हुँदैन : दिनेश कोइराला

  •   मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनबाट पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित दिनेश कोइरालाले कुनै एक बिशेषलाई जिताउनका लागि चितवनमा गठबन्धन नहुने बताएका छन् । भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्नै कोइरालाले अस्वभाविक रुपमा कुनै पनि दलसँग गठबन्धन नहुने बताए । “म तपाईंहरुलाई के विश्वास दिलाउन चाहन्छु भने अब अस्वभाविक रुपमा कुनै एउटा व्यक्ति बिशेषलाई जिताउन गठबन्धन हुँदैन ।

    केन्द्रीय समितिले त्यो निर्णय गर्दैन, त्यो संस्थागत हुन्छ, उनले भने, चितवनका कुनै पनि कांग्रेसका नेताहरुले अब त्यो पीडा भोग्नु पर्दैन ।” चितवनमा गत स्थानीय तहमा भएको घटना अब नदोहोरिने उनको भनाइ थियो । उनले कुनै व्यक्ति बिशेषलाई जिताउन वा हराउन चितवनमा गठबन्धन नहुने बताए । “तालमेल र गठबन्धनको नाममा धेरै बिकृति आएको छ । तालमेल हुन्छ, गठबन्धन हुन्छ तर राष्ट्रका लागि हुनु पर्‍यो, लोकतन्त्र संस्थागत हुनका लागि हुनु पर्‍यो, व्यक्तिमा केन्द्रित होइन, उनले भने, कुनै व्यक्तिलाई हराउन, कुनै व्यक्तिलाई जिताउन होइन ।

    म विश्वास दिलाउन चाहन्छु अब चितवनमा केन्द्रबाट यस किसिमको गठबन्धन हुँदैन ।” उनले अघि भने,”मुलुक चलाउन सहकार्य हुनुपर्छ । एउटा पार्टीको बहुमत आउँदैन । सबै पार्टीसँग सहकार्य हुन्छ । तर जुन घटना चितवनमा भएको थियो त्यो घटना अब चितवनमा दोहोरिदैन । मेयर फिर्ता हुँदै गर्दा मलाई साह्रै पीडा परेको थियो । पार्टीले निर्णय गर्‍यो, मैले विरोध गरे । त्यो गलत थियो । त्यो हिजो नि गलत थियो, आज नि गलत छ ।” उनले १४ औं महाधिवेशनबाट राम्रो परिणाम आएकोले अब कांग्रेस शशक्त पार्टी बन्ने विश्वास व्यक्त गरे ।

    पार्टीको नेतृत्वमा युवा र पाकाको समिश्रण रहेकोले कमी कमजोरीलाई सुधार गर्दै आगामी चुनावमा कांग्रेसलाई बहुमतका साथ बिजयी गराउने उनको भनाइ थियो । कोइरालाले कांग्रेस चितवनको जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि प्रयास गरिने बताए । अधिवेशनमा आफ्नो निष्पक्ष भूमिका रहने उनको भनाइ थियो ।

    “चितवनमा जिल्ला अधिवेशन हुँदैछ । सकभर सर्वसम्मत बनाउछौं, सर्वसम्मत भएन भने लोकतान्त्रिक पद्धतिमा निर्वाचन हुनेछ, उनले भने, त्यसमा कसैलाई लाखा पाखा हुँदैन । पदको दुरुपायोग हुन दिनेछैन । म निष्पक्ष भूमिका निर्वाह गर्नेछु ।” सोही भेटघाट मार्फत उनले आफुलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । यस अघि चितवनबाट कांग्रेस केन्द्रीय सदस्यमा नेतृत्व गर्न नपाउदा धेरैलाई अन्याय भएको यो जित सबै कांग्रेस चितवनको जित भएको उनको भनाइ थियो ।

    चितवनबाट पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित कोइरालालाई आज भरतपुर बिमानस्थलमा कोइरालालाई भव्य स्वागत गरिएको छ । कोइराला कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा खुलामा निर्वाचित भएका हुन् । डा. शेखर कोइरालाको प्यानलबाट बिजयी उनले एक हजार तीन सय ९४ मत ल्याएका थिए । राष्ट्रिय जेसिसको अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा आएका कोइराला चितवन कांग्रेसमा लोकप्रिय छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.