• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

सांस्कृतिक प्रतियोगिता सहित चितवनमा तमू ल्होसार पर्व मनाइने

  •   मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। सांस्कृतिक प्रतियोगिता सहित यो वर्षको तमू ल्होसार भव्यताका साथ मनाइने भएको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित पर्व यो पटक भव्यरुपमा मनाउन १४ वटा उपसमिति बनाएर तयारी तीव्र पारिएको छ । विगतमा २४,२५ वटा उपसमिति बनाएर पुष १३ देखिनै विभिन्न कार्यक्रमगरी मनाउदै आएपनि कोभिड महामारीको जोखिमले यस पटक पुष १५ गते मात्रै पर्व मनाइने आयोजक तमू ह्युल छोँज् धीँ गुरुङ राष्ट्रिय परिषदले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    यो पटक गुरुङ समुदायको भाषा, संस्कृति र संस्कारको संरक्षण गर्न तमू ल्होसार पर्व मनाइने भएको हो । भरतपुरको महावौद्द गुम्बा तीनखोले भरतपुरमा उक्त पर्व मनाइने परिषदका अध्यक्ष एवम तमू ल्होसार पर्व मूल समारोह समिति २०७८ का अध्यक्ष गणेश बहादुर गुरुङले जानकारी दिए। यो वर्ष सांस्कृतिक प्रतियोगिता सहित मनाउने गरी तयारी तीव्र पारिएको उनको भनाई छ । गुरुङ जातीको नयाँ वर्ष समेत सुरु भई गाई वर्गको विदाई र बाघ वर्गको स्वागत गर्ने भएकाले कार्यक्रम भव्य हुने साथै गुरुङ भाषा भेषभुषा सहितको सांस्कृतिक प्रतियोगिता राखिएको गुरुङले बताए ।

    चितवन जिल्लाभरका गरी करिव १५ समूहको प्रतियोगितामा सहभागीता हुने र अहिले सम्म १० समूहले नाम दर्ता गराइसकेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाइ ५ हजार र सान्तवता हुने दुइ समूहलाई २/२ हजारका दरले पुरस्कृति गरीने गुरुङले जानकारी दिए । प्रतियोगितामा गुरुङ समुदायको भेषभुषा,भाषा, शब्द आदिलाई प्राथमिकतामा राखेर निर्णायकहरुले दिएको नम्वरका आधारमा विजेता छनौट गरिनेछ ।

    त्यस्तै जयबुद्ध अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण समेत गरिने आयोजकले जानकारी दिएको छ । साथै सोही दिन जयवुद्ध अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण, छेलो फ्याँक्ने,रस्साकस्सी,घैँटो फुटाई प्रतियोगिता समेत आयोजना गरिएको आयोजकले जनाएको छ। तयारीस्वरुप गुम्बामा सजिसजावट र लुङ्दा टाँग्ने कार्य समेत गरिनेछ ।

    सो अवसरमा विभिन्न राजनीतिक दलको नेतृत्व तहमा गुरुङ समुदायबाट पुग्नुभएका व्यक्तिहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको सचिव भैँखु गुरुङले जानकारी दिनुभयो। कार्यक्रम सम्पन्न गर्न १ लाख ४३ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । कार्यक्रमको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्ने तय भएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.