• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

गैंडा मरेको घटनामा ठेकेदारलाई पक्राउ पुर्जी जारी भएकोप्रति निर्माण व्यवसायीको आपत्ति

  •   शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरको पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारको क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैंडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको प्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै गैंडाको निधनको बिषयलाई लिएर गैरकानुनी रुपमा इन्डो सगुन जेभिका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी भएको भन्दै ध्यानाकर्षण जनाएको हो ।

    उक्त क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतका क्रममा भएको घटनाको तथ्यलाई तोडमोड गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गरेर निर्माण व्यवसायीलाई दुस्ख दिन खोजिएको महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ । “उक्त निर्माण क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतका क्रममा भएको दुस्खद निधनको तथ्यलाई तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानुन विपरित हुने गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख हैरानी दिने कार्यबाट बिभिन्न बाधा अड्चनका बाबजुत भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका व्यवसायीहरुको मनोबल गिराउने र निर्माण कार्यलाई अगाडि बढाउन हतोत्साहित कार्य भएको ठहर छ”, विज्ञप्तिमा भनिएको छ ।

    उक्त निर्माण स्थलमा नाली बनाइसकेपछि पूर्ण रुपमा सेट हुन केही दिन खुल्लै राख्नु पर्ने भएकोले नपुरिएको विज्ञप्तिमा उल्लेख छ । सम्झौता बमोजिम निर्माण कम्पनीले साइट सुरक्षाको मापदण्ड अपनाएकोले प्राकृतिक रुपमा भएको घटनामा नियोजित रुपमा व्यवसायीलाई झुठा लान्छना लगाईएको महासचिव दाहालको भनाइ छ ।

    महासंघले व्यवसायीलाई पक्राउ पुर्जी जारी गरी पक्राउ गर्ने कार्य रोक्न माग गरेको छ । यस्तै घटनाको छानबिन गर्न वन मन्त्रालयद्धारा गठित समितिमा महासंघको प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत समेट्न माग गरिएको छ । भरतपुर महानगरपालिका ९ स्थित निर्माणाधिन पुलचोक गोन्द्र्याङ ६ लेन सडकको नालीको खाडलमा परेर आइतबार दिउँसो दुर्लभ एक सिङ्गे गैंडाको मृत्‍यु भएको थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.