• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • २. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवन र नवलपुरका पानी उद्योगीले ३५ लाख लागतमा निर्माण गरे अत्याधुनिक ल्याव

  •   मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन नवलपुरका पानी उद्योगले संयुक्त रुपमा नारायणगढमा पानी परिक्षण गर्ने आधुनिक ल्याव निर्माण गरेका छन् । उनिहरुले पानीको गुणस्तर कायम गरि पुर्ण रुपमा स्वाथ्यकर पानी उपभोक्ताको पहुचमा पुर्याउन अत्याधुनिक माईक्रो वायोलोजि ल्याव खडा गरेका हुन् ।  माईक्रो वायोलाजिस्ट राखेर प्रयोगशाला संचालन भएको छ ।  चितवन र नवलपुरका २६ वटा पानी उद्योगीले ३५ लाख लागतमा सि एन वाटर टेस्टिगं एण्ड एनालाईसेस ल्यावको नाममा पानी प्रयोगशाला संचालन गरेका हुन् ।

    चितवन र नवलपुरमा २६ वटा पानी उद्योग रहेका छन् त्यो मध्य २३ ले बोतल र जार दुबै उत्पादन गर्ने गरेका छन् भने ३ वटाले जारमात्रै उत्पादन गर्ने गरेका छन् ।प्रयोगशालामा हप्ताको १ दिन उद्योगले अनिवार्य पानी परिक्षणका लागी ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको सुमन मिनरल वाटर उद्योगका संचालक सोम प्रसाद काप्रीले बताए । उनको उद्योगले आक्वा,पियुष, रुचाङ्गं एण्भेन्चर, लगाएतका धेरै ब्राण्डका पानी बजारमा पठाउँने गरेको छ ।

    उद्योगीले ल्याव संचालनको लागि मासिक १० हजार रुपैया संकलन समेत गर्ने गरेको उनले जानकारी दिएआफुुहरुले यस अघि काठमाडौंको ऋ–mबत धबतभच तभकतष्लन बलम बलबथिकष्क बिद र नेपाल खानेपानी संस्थानको क्षेत्रीय पानी प्रयोगशालामा पानी परिक्षणका लागि पठाउने गरेको र त्यो झण्झट भएपछि सबै मिलेर चितवनमा प्रयोगशाला राखेको उनको भनाई छ ।चितवन र नवलपुरमा अहिले दैनिक १८ सय जार र  ४ हजार काटुन पानी प्रतिदिन बिक्री हुने गरेको काप्रीले बताए । गर्मीमा केही बढ्ने गरेपनि  उत्पादनका आधारमा बजारमा माग धेरै कम रहेको उनले बताए ।

    ल्यावका अध्यक्ष केशव घिमिरेले उपभोक्ता लाई क्वालिटिको पानी खुवाउने उदेश्यका साथ ल्याव स्थापना गरिएको बताए । हरेक हप्ता पानी परिक्षण हुने र  परिक्षणका क्रममा समस्या देखिए तुरुन्तै उत्पादित पानीको बिक्री रोकेर समस्या समाधान गर्न उद्योगमा अप्राविधिक पठाउने र पुन पानी परिक्षण गरेर समस्या नभएपछी मात्रै बजारमा पठाउने उनले जानकारी दिए ।

    अहिले आफुहरुले पुर्ण रुपमा शुद्ध पानी ग्यारेन्टी सहीत बजारमा पठाउन सकेको घिमिरेले बताए ।दुध र पोल्ट्रि उद्योगी तथा अन्य उद्योगीका लागि पनि यो प्रयोगशाला प्रभाबकारी हुने भएकाले त्यसका लागि पनि त्यस्ता उद्योगीहरुले चाहेमा आफुहरु समन्वय गर्न तयार रहेको उनी बताउँछन् ।

    प्रयोगशालाका माईक्रो वायोलोजिस्ट सन्दिप सापकोटाले नेपाल सरकार खाध्य प्रविधी तथा गुण नियन्त्रण विभागको ल्यावको मापदण्डलाई आधार मानेर पानीको परिक्षण गर्ने गरेको बताए । सरकारले पानीको निर्देशिका जारी गरी अनिवार्य ल्याव राख्नु पर्ने प्राबधान बनाएको छ ।  चितवन र नवलपरका व्यवसायी मिलेर चितवनमा  निर्माण गरेको ल्याव निकै स्तरीय भएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले बताए ।  यो ल्याव बनेपछि चितवन र नवलपुरका २६ उद्योगमा उत्पादीत पानीको शुद्धतामा शंका गर्ने अवस्था नभएको उनी बताउँछन् ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • २.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.