चितवन । नेपाली काँग्रेस चितवनको जिल्ला अधिवेशनको रौनक चलिरहदा सौराहका पर्यटन ब्यवसायी ज्ञानेन्द्रकुमार विष्टको उमेदवारीको चर्चाछ । पर्यटनमा लामो अनुभव सम्हालेका विष्टले जिल्ला सदस्यमा उम्मेदवारी दिएपछि उनको चर्चा चितवन काँग्रेसमा छ । पर्यटन ब्यवसायबाट चितवनको विकासमा अग्रसर विष्टले यसपटकपार्टीको संगठनलाई अघि बढाउने योजनाका साथ अघि बढेका छन् ।
पार्टीको माध्यमबाटसामाजिक विकासका काम गर्ने योजना सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । उनलेजिल्ला सदस्यमा रत्ननगर नगरपालिका तर्फबाट उम्मेदवारी दिएका हुन् । काँग्रेसलाईएकताबद्ध बनाउन भूमिका निर्वाह गर्ने उनले बताए । संगठनलाइृ मजबुत बनाउदै गुठगत राजनीतिको अन्त्यका लागी आफुले जिल्लासदस्यमा उम्मेदवारी दिएको बताए । सबैलाई मसेटेर अघि बढ्ने उनको प्रतिबद्धता छ । कार्यकर्तामाझ लोकप्रिय विष्ट पार्टीको संगठन विस्तारमा डटेर लाग्ने बताएका छन्आफ्नो चुनाविप्रचारलाई उनले कार्यकर्ता माझ पु¥याएका छन् ।
अग्रजदेखी युवावर्गले उनलाई साथ दिनेबताए । इमान्दारीता र सामाजिक कामको लागी उनले प्रसंसा गर्छन् । सबैलाई समान ब्यवहारगर्ने मिजासिला स्वभावका विष्ट कार्यकर्ता माझ पनि उत्तिकै लोकप्रिय छन् । हरेक समयपार्टीको गतिविधिमा सहभागी हुन्छन् ।उनले अबराजनितिलाई पुरा समय खर्चिने बताएका छन् । पार्टीमा कार्यकर्ताको आकर्षण बढाउन पनिउनले योजना बनाउका छन् । राजनितिलाई सेवामुखी बनाउन कार्यकर्तालाई आर्थिक रुपमासक्षम बनाउने उनको योजना हो ।
विष्टले जिल्लाका प्रतिनिधिहरुलाई सहयोगका लागीअनरोध गरेका छन् । नेपालकोपर्यटनको ब्यवसायमा विष्टको नाम चर्चामा छ । ब्यवसयासंगै उनले राजनितिलाई अझै अगाडीबढाउन चाहेका हुन् । काँग्रेसलाई जनता माझ लोकप्रिय बनाउन सिर्जनात्मक काम गर्नेबताए । उनले उनी क्षेत्रिय होटलसंघ सौराहाको पूर्व अध्यक्ष हुन् ।
पर्यटन प्रर्वद्धनको प्रतिनिधित्व गर्दै रत्ननगरकोतर्फबाट उम्मेदवारी दिन लागेको उनले बताए । होटल संघ नेपालका केन्द्रीय सदस्य समेतहुन । विष्ट सौराहा सामुदायिक पुस्तकालयका अध्यक्ष हुन ।








