• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

नवलपुरका भूमिहिन सुकुम्बासी आन्दोलित

  •   शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । पूर्वी नवलपरासीका भूमिहिन सुकुम्बासीहरु आनदोलित भएका छन् । उनीहरुले नवलपुरका प्रमुख जिल्ला अधिकारीदेखि ८ वटा पालिकामा ज्ञापन पत्र बुझाएर आन्दोलन छेडेका हुन् । शुक्रबार उनीहरुले कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुन र जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापन पत्र बुझाए ।

    उनीहरुले तत्काल नवलपुरका सबै पालिकाहरुले आयोगसँग सम्झौता गरेर भूमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी लालपूर्जा उपलब्ध गराउनु पर्ने माग गरेका हुन् । उनीहरुले प्रशासन र कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाउनु अघि कावासोती फलफूल चोकबाट मौन जुलुस गरेका थिए। ज्ञापन पत्र बुझ्दै कावासोतीका नगर प्रमुख चन्द्रकुमारी पुनले संघीय सरकार फेरबदल भएपछि आयोग विगठन हुने, संघीय सरकारको स्पष्ट निर्देशन नआउनुको कारणले बेलैमा लालपूर्जा बाड्न नसकेको भन्दै दुःख व्यक्त गरेकी थिइन् ।

    त्यसैगरी उनले कावासोती नगरपालिकाले पुन भूमि आयोगसँग सम्झौता गरेर काम अगाडि बढाइसकेकोले तत्काल काम अगाडि बढ्ने जानकारी पनि गराइन। कावासोती नगरपालिकामा ४ वटा वडामा तथ्यांक संकलनको काम सकिएको छ भने ३ वटा वडाको लालपूर्जा वितरणको अन्तिम तयारीमा आएर रोकिएको थियो। नवलपुरमा ३३ हजार ६ सय ३५ जना भूमिहिन सुकुम्बासीहरु रहेका छन् । जस अनुसार भूमिहिन दलित २ हजार ४ सय २३ जना, भूमिहिन सुकुम्बासी ५ हजार ३ सय ५ जना र अव्यवस्थित बसोबासीहरु २५ हजार ९ सय ७ जना रहेका छन् ।

    जिल्ला भूमि आयोग नवलपुरको तथ्यांक अनुसार नवलपुरमा सबैभन्दा बढी भूमिहिन सुकुम्बासीहरु मध्यविन्दु नगरपालिकामा रहेका छन्। मध्यविन्दु नगरपालिका ७ हजार ६ सय २३ जना भूमिहिन सुकुम्बासीहरु रहेका छन् । त्यसैगरी कावासोती नगरपालिका ७ हजार ५ सय ४० जना भूमिहिन सुकुम्बासीहरु रहेका छन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.