• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितवन कांग्रेस निर्वाचनः पदाधिकारीमा कसले कति मत ल्याए ? (पुरा मतपरिणाम सहित)

  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेस चितवनको पदाधिकारीहरुको टुंगो लागेको छ । आज सम्पन्न मतगणनासँगै जिल्ला पदाधिकारीहरुको टुंगो लागेको निर्वाचन समिति संयोजक ज्ञानेन्द्र अधिकारीले जानकारी दिए ।

    जिल्ला सभापतिमा यसअघिनै राजेश्वर खनाल पहिलो चरणमा धेरै मत ल्याएपछि दोस्रो चरणमा सर्वसम्मत निर्वाचित भएका थिए । बाँकी पदाधिकारीको मत गणना आज नै सम्पन्न भएको हो । अधिकारीका अनुसार जिल्ला उपसभापतिमा शालिकराम शर्मा पौडेल ८६१ र राजीव न्यौपाने ८२८ मत सहित विजयी भएका छन् ।

    त्यस्तै सचिवमा सूर्य अर्याल ११७२ र ध्रुवराज पोखरेल ८१७ मत सहित निर्वाचित भएका छन् । सहसचिवमा गोपाल दराई ९४८ र दिनेश अधिकारी ७३४ मत ल्याएर निर्वाचित भएका छन् । सदस्यहरुको मतगणना राति साँढे ८ बजेबाट सुरु हुने र सुरुमा समानुपातिक समावेशी तर्फको गणना गरिने निर्वाचन समिति संयोजक अधिकारीले जानकारी दिए ।

    पदाधिकारीहरुको अन्तिम मत परिणाम खसेको २८२० मतमा सदर २८०७ मा पद : उप सभापति शालिग्राम पौडेल ८६१ विजयी राजिब न्यौपाने ८२८ विजयी शुरबीर पोख्रेल ५५९ बुद्धि बहादुर गुरुङ ५७७ महेश बानिया ४०१ रघुनाथ भट्ट ३७३ उद्धब बहादुर लोहनी २८६ निलमणी पाठक २५५ तेज प्रकाश अधिकारी १९९ भुवन खनाल १९८ हेमलाल भट्टराई १५४ राजेन्द्र डोटेल १३७ राजेन गौतम १०८ मोहित जङ्ग पाण्डे १३

    पद : सचिब सुर्य अर्याल ११७२ विजयी ध्रुबराज पोख्रेल ८१७ विजयी आनन्दराज राउत ६८४ भरत प्रसाद दवाडी ६८२ निर्मलराज पौडेल ५७० सुर्य ढकाल ५०२ दिपक अधिकारी ३६८ शिव प्रसाद शर्मा पौडेल २४०

    पद : सह सचिब गोपाल दराई ९४८ विजयी दिनेश अधिकारी ७३४ विजयी विनिता चापागाई ६९० राजन कार्की ५९१ झलक बहादुर गुरुङ ५१७ केदारनाथ पन्त ४३१ केशब नारायण श्रेष्ठ ३५४ भोजराज देवकोटा ३१५ नविनराज पौडेल २७४ प्रदिपचन्द्र पण्डीत १३१

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.