चितवन । उद्योग वाणिज्य संघ–चितवनको वस्तुगत तर्फको गणना सकिएको छ । वस्तुगततर्फ रविन्द्रकुमार श्रेष्ठ, सन्तोष भुषाल, गुणराज पौडेल र जनक पौडेल निर्वाचित भएका छन् ।
गुणराजले सर्वाधिक २९, जनकले २८, सन्तोषले २५ र रविन्द्रले २४ मत प्राप्त गरे । वस्तुगततर्फ ३५ मत रहेको थियो ।








