• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

क्यान्सर रोगबाट पीडित रानाभाटद्वारा आर्थिक सहयोगको अपिल

  •   बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक छोरा, एक छोरी र श्रीमती सहित उनको सानो परिवार खुसी साथ जीवन विताइरहेका थिए । तनहुँको ऋषिङ गाउँपालिका ४ थप्रेकमा जन्मिएर हाल भरतपुर ८ गौरीगञ्ज बस्दै आएका २९ बर्षीय रानाभाट छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिएर उज्जवल भविष्य बनाइदिन नेपालमा कमाई नभएपछि विदेशीन वाध्य भए । मलेसीया गएका उनले जेनतेन आम्दानी गरेर छोराछोरी पढाउँदै परिवार पाल्दै आएका थिए । परिवारको सवै जिम्मेवारी वहन गर्ने उनलाई अहिले घातक रोग क्यान्सर लागेर उपचाररत छन् ।

    घरको मूलीलाई नै क्यान्सर भएपछि अहिले उनको परिवारनै चिन्तित्सँगै समस्यामा छ । उनी भन्छन्,“ न कुनै हाम्रो परिवार र खानदानमा यो रोग लागेको छ । न पहिला कुनै लक्षण थियो । एक्कासी घाँटीमा समस्या आयो । जचाउँदा क्यान्सर देखियो ।” घाँटीमा समस्या आएपछि केही महिना उनले मलेसियामै उपचार गरे । तर निको हुने अवस्था नभएपछि परिवारका अन्य सदस्यले रकम पठाएर टिकट काटी स्वदेश फर्कन वाध्य भए । स्वदेश फर्कीएर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा जाँच गराउँदा घाँटीमा क्यान्सर देखिएको उनी बताउँछन् ।

    अस्पतालको बेडमा किमो चढाउँदै बसीरहेका उनी अहिले आर्थिक अभाले उपचार गराउनै नपाउने हो की भन्ने चिन्तामा छन् । विदेशबाट फर्कदापनि मलेसियामै उपचारमा रकम सकिएपछि ऋण गरी पहिलो पटकको उपचार गराए । साथमा भएको रकम, छिमेकी, आफन्तहरु, नजिकका टोल विकासले संकलन गरेको सहयोग रकम समेत सकिएपछि उनले आम नेपाली दाजुभाइ दिदिवहिनीहरुलाई आर्थिक सहयोग गरिदिन अहिले अपील गरिरहेका छन् । अहिले दोस्रो पटकमा किमो चढाउने कार्य सोही अस्पतालमा जारी छ । तर आर्थिक अभाव हुँदा उनले सहयोगको अपिल गरेका हुन् । सरकारले विपन्नलाइ उपलब्ध गराउने रकम समेत सक्किसकेको उनको भनाई छ ।

    उनले भने,“६ वटा किमो चढाउनुपर्नेछ । पहिलो किमो चढाएर सकियो । एक पटक किमो चढाउँदा ४० हजार र औषधि, अस्पतालको बसाई आदिले करिव १ लाख ५० हजार बढी खर्च आउँछ । म सँगै त्यति खर्च जुटाउने कुनै माध्यम नै छैन । मलाई बचाइदिनुहोस् । म मेरा लागि मात्रै नभई परिवारकालागि पनि बाच्नुपर्नेछ । ” उनका अनुसार एक महिनामा एउटा किमो लगाउनुपर्ने र अस्पतालमै बस्नुपर्ने भएकाले खर्च झन् बढ्दो छ । किमो चढाउँदा रगत आवश्यक परे खर्च बढ्दै जाने बताउँदै उनले बैँक तथा फोन गरेर सहयोग गर्न सकिने बताए ।

    अस्पतालको बेडबाटै उनले याचना गरे,“थोरै थोरै भएपनि सवैले सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । म बाँच्न चाहान्छु । निको भएर छोराछोरीको उज्जवल भविष्य बनाउनु छ साथै परिवारलाई पुन खुसी दिनुछ । सवै बाटो सकिएपछि अन्त्यमा आम नेपालीसँग सहयोग मागेको हुँ । ” घाँटीमा लागेको क्यान्सरलाई किमो दिएर सुकाउने चिकित्सकहरुले बताएका छन् । यो पटकको किमो सक्किएपछि कम्तिमा १५ वर्ष काम गर्ने चिकित्सकको भनाई छ ।

    चाँडै निको हुन भारत जान अनुरोध गरेपनि आर्थिक अवस्था कमजोर भएपछि उनले भरतपुरमै उपचार गराइरहेका छन् । “सवैले थोरै थोरै सहयोग दिएपनि मैले सजिलोगरी उपचार गराउन पाउनेछु र म बाँच्नेछु”, अहिले करिव ८ लाख जति उपचारमा सक्किएको छ । भारत जान अस्पतालले समेत सुझाव दिँदा सहयोग भएमा चाँडै भारत गई उपचार गराई निको हुने थिएँ ।

    अझै कति खर्च लाग्ने कुनै टुंगो छैन ।” खाडीमा पसीना बगाएको सम्झदै उनले विदेशमा बस्नुहुने नेपाली दाजुभाइ दिदिवहिनीहरुसँग अझबढी सहयोगको अपेक्षा राखेको बताए । घाँटीको दायाँतर्फ देखिएको क्यान्सर रोग पहिलो स्टेजमा रहेकाले प्रभावकारी उपचार गराउनसके निको हुने उनको विश्वास छ ।

    उनलाई सहयोग गर्न चाहानुहुनेहरुले उनको फोन नम्वर ९८२१२२४७३८, ९८१५२३०१६५ मा सम्पर्क गर्न सक्नुहुनेछ भने उनको नाउँमा लुम्बिनी विकास बैँकमा रहेको खातामा रकम पठाइदिन सक्नुहुने रानाभाटले बताए । लुम्बिनी वैँकमा खातावालाको नाम गुञ्जा रानाभाट र खाता नम्वर ००९१३०२०२०३२८५०००००१ मा रकम जम्मा गरिदिन उनको अपिल छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.