• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

सातौँ कृषि गणना २०७८ को तयारी चितवनमा सुरु

  •   शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा सातौँ कृषि गणना २०७८ को तयारी सुरु गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागको तालिका अनुसार मंगलबारबाट जिल्लामा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरिएको छ । देशलाई नीति बनाउन सहज होस भन्ने हेतुका साथै नेपालमा कृषिको अवस्था थाहा पाउन पनि कृषि गणना गर्न लागिएको हो ।

    ‘यसबाट समग्र देशको कृषि क्षेत्रको तथ्यांक उपलब्ध गराउने र नीति निर्मातालाई सहयोग पुर्याउने उद्धेश्य हो, कार्यालयका तथ्यांक अधिकृत यज्ञमुर्ति भण्डारीले भने, साथै देशको कृषिको अवस्था र अनुसन्धानकर्तालाई समेत सहयोग पुर्याउंँछ ।’ ‘ कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूल नारा सहित संघीयता पछिको पहिलो कृषि गणना तयारी अनुसार तथ्याङ्क कार्यालय चितवनकोे भवनमा नै कार्यालय स्थापना गरिएको तथ्यांक अधिकृत भण्डारीले जानकारी दिए ।

    उनका अनुसार तालिका बमोजिम चैत्र ९ गते जिल्लामा यस क्षेत्रका सरोकारवाला निकाय,विज्ञ, कृषि शिक्षणसंस्था तथा कृषकहरु सहितको सचेतना कार्यक्रम गर्न लागिएको छ । केन्द्रीय तथ्यांक विभागको तालिका अनुसार चितवनमा कृषि गणनाको लागि ६४ जना गणक र १६ जना सुपरिक्षक गरी ८० जना खटिनेछन । गणनाको लागि चैत्र २५ देखि बैशाख २ सम्म तालिम हुने र बैशाख ६ गते देखि जेष्ठको १९ सम्म आर्थिक गणना हुने भण्डारीले बताए ।

    आर्थिक गणनामा लगत एक अनुसार केन्द्रीय तथ्यांकले वैज्ञानिककरण विधि बाट गणना क्षेत्र बाट जिल्लामा १७९ गणना क्षेत्र तोकेको छ । यो क्षेत्रमा गणकले सूचीकरणको काम गर्ने र त्यसपछि सुपरवेक्षकले कृषक घरपरिवारको गणनाको छनौट गरिने छ । त्यसपछि लगत दुईमा कृषक घरपरिवारले प्रश्नावली भर्नुपर्ने हुन्छ ।  प्रश्नावलीमा परिचयात्मक खण्ड, कित्ताअनुसार बालीको क्षेत्रफल , जग्गाको उपयोग र उपभोग , स्थायी बाली र अस्थायी बाली , कृषि वन र माटो परिक्षण, सिंचाई का साथै पशुपंक्षीको गणना गरिने उनले जानकारी दिए ।

    लगत ३ मा सामुदायिक प्रश्नावलीहरु रहनेछन । तथ्यांक पछि कृषि क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा दिने योगदानको परिणाम पनि आउने छ । विस २०१८ सालदेखि हरेक १०÷१० वर्षमा कृषि गणना गरिन्छ । संघीयतापछिको यो पहिलो गणना हो । गणना कार्यालय चैत्र १ देखि २०७९ जेठ मसान्त सम्म रहने उनले बताए ।भर्नुपर्ने जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले बताए ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.