• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

भट्ट समाजको प्रथम बार्षिक साधारणसभा सम्पन्न

  •   आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज, चितवनको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ । भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज, चितवनका अध्यक्ष टंक प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न साधारणसभामा समाजका ज्येष्ठ नागरिक, समाजसेवी राम प्रसाद भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।

    समाजका अध्यक्ष टंक प्रसाद भट्टले स्वागत मन्तव्य एवम् कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा समाजका अग्रज एवम् विशिष्ट अतिथि नर्मदेव भट्ट र दीर्घप्रसाद भट्टले समाजले यत्रतत्र छरिएर रहेका आफ्ना बन्धुहरुलाई एकीकृत गर्ने काम गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । साधारणसभामा भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज, चितवनका सचिव  सिताराम भट्टले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रेम प्रसाद भट्टले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    प्रस्तुत प्रतिवेदन माथि सभाका सदस्यहरुले अनुमोदन समेत गरेका थिए । सभाले पुष्पराज भट्टको संयोजकत्वमा थिरप्रसाद भट्ट र केशव प्रसाद भट्ट सदस्य रहने गरी विधान संशोधन समिति गठन गरी विधानलाई पूर्णता दिई समाजलाई दर्ता प्रक्रियामा अगाडि बढाउने निर्णय समेत गरेको छ । समाजले आफ्ना बन्धुहरुलाई पर्ने आर्थिक लगायतका अन्य समस्याहरुमा समेत अग्रसर भएर कार्य गर्दै आईरहेको छ ।

    साधारणसभामा समाजका पदाधिकारी एवम् सदस्यहरु, सल्लाहकार समितिका संयोजक एवम् सस्यहरु, आर्थिक समितिका संयोजक एवम् सदस्यहरु, समाजका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । समाजका सचिव सीताराम भट्टले सञ्चालन गर्नुभएको कार्यक्रमलाई समाजका बरिष्ठ उपाध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो । —

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.