• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

नारायणी कला मन्दिरको कार्ययोजना तर्जुमा गोष्ठी

  •   मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणी कला मन्दिर नारायणगढको कार्य योजना तर्जुमा गोष्ठी हिजो सोमबार सम्पन्न भएको छ । चितवनको देवनगरमा भएको सो कार्यक्रममा बिगत २ बर्षसम्म भएका कार्यक्रमको बारेमा निबर्तमान अध्यक्ष उद्दव जोशिले जानकारी गराउनु भएको थियो । उध्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नारायणी कला मन्दिर नारायणगढका अध्यक्ष सुबिर श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले कला मन्दिरलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नु भएको थियो । छलफलका क्रममा कला मन्दिरमा भएका कमिकमजोरीलाई सुधार गरि अगाडी बढने निचोड तय भएको छ । उक्त कार्यक्रममा सहभागीहरुलाई ग्रुप बनाई आउदा दिनमा कसरी कला मन्दिरले साहित्य र कलाको जगेर्ना गर्न सकिन्छ भनी एकाआपसमा छलफल गरि तालीका तयार गरिएको छ । सो कार्यक्रममा उधोग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विगतमा जस्तै कला मन्दिरलाई सहयोग गर्ने बताउनु भयो ।

    उहाले भाषा , साहित्य कला र संस्कृतिको संरक्षण विकास र प्रबर्द्धनका लागी सहकार्य एवं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रम उधोग बाणिज्य संघ चितवनका पुर्व अध्यक्ष उदय कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रम साझको ८ बजे समापन भएको थियो । कार्यक्रममा श्रेष्ठले कला मन्दिरले विभिन्न बिधामा थुप्रै कलाकारहरु जन्माई देश तथा विदेशमा समेत आफ्नो प्रतिभा देखाउन सफल भएको बताउनु भएको थियो ।

    संस्थाका जिम्मेवार व्यक्तिहरु अझ बढी सक्रिय रुपमा लागि संस्थालाई अगाडि बढाउन सुझाव दिनु भएको थियो । कार्यक्रममा कला मन्दिरका सचीव सनद पियाले कार्यक्रम संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा कला मन्दिरका पुर्व अध्यक्षहरु राजु श्रेष्ठ ,सहन प्रधान , शेखर श्रेष्ठ , बिज्ञानलाल श्रेष्ठ ,दिलिप पिया, अम्मर प्रधान, र यस संस्थाका नव निर्वाचित पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो

    । त्यस्तै उधोग बाणिज्य संघ चितवनका बरिस्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ , प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.