• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

नवलपुरमा करिव २ लाख ५७ हजार मतदाता र ३०१ मतदान केन्द्र हुने अनुमान 

  •   आइतबार, चैत १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । स्थानीय तहको निर्वाचन २०७९ का लागि नवलपुरमा करिव २ लाख ५७ हजार मतदाता र करिव ३०१ मतदान केन्द्र हुने अनुमान गरिएको छ । निर्वाचन अयोगले अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गरिरहदा जिल्लामा यो अनुमान गरिएको हो । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार यो संख्या थपघट हुनेछ । ११३ मतदानस्थल र २५८ मदानकेन्द्र रहेकोमा नवलपुरमा अहिले मतदाता थपिएपछि ३०१ मतदान केन्द्र पुग्ने अनुमान गरिएको छ । प्रत्येक मतदान केन्द्रमा एक हजार मतदाता हुनेछन् ।

    सुरक्षानिकाय बाहेक जिल्लामा निर्वाचनका लागि २५ सय ५ जना कर्मचारी आवश्यक पर्ने अनुमान गरेर सरकारी कार्यालयहरुसँग कर्मचारी उपलब्ध हुन सक्ने नसक्नेवारे तथ्याङ्क माग गरिएको छ । प्रत्येक मतदानस्थलमा एक जना मतदात अधिकृत, एक जना सहायक मतदान अधिकृत, पाँच सय बढी मतदाता भएका क्षेत्रमा दुई सहायक कर्मचारी र पाँच सय कम मतदाता भएका ठाउँमा एक जना सहायक कर्मचारी, एक जना सहायकस्तरको सहयोगी कर्मचारी र तीन जना स्वयम्सेवकको दरले ८ जना र पाँच सय कम मतदाता भएको ठाउँमा ७ जना कर्मचारी खटाउने तयारी छ ।

    जिल्ला निर्वाचन कार्यालयले फागुन १९ गतेनै जिल्लाका सवै वडामा मतदाता नामावली प्रकाशन गरेर त्रुटी सच्याउने अवसर दिइएको थियो । जसमा नामथर,नागरिकता नम्वर , पति पत्नीको बाबुआमाको नाम सच्याउने काम फागु्न २० देखि २३ सम्म गरिएको थियो । झुठा विवरण दिएर नाम दर्ता गराउनेहरुविरुद्ध उजुरी दिने कार्य समेत सोही मितिमा सकिएको थियो । दोहोरो नाम परेको भए फागुन २२ सम्म, उजुरी परेकोमा सम्वन्धीत मतदताले प्रमाण सहित पेश गरे सफाइको मौका दिने काम फागुन २४ गतेसम्म भएको थियो ।

    फागुन २५ गते जिल्ला निर्वाचन कार्यालय नवलपुरमा नामावली प्रकाशन गरेर २६ गते निर्वाचन आयोगमा पठाइएको थियो । जिल्लाका स्थानीय तहमा मृत्यु भएकाहरुको विवरण समेत माग गरेर आयोगमा पठाइएको उहाँले बताउनुभयो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.