• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

नवलपुरमा २ लाख ५४ हजार ६१५ मतदाता कायम

  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचन २०७९ का लागि अन्तिम मतदाता संख्या र केन्द्र सार्वजनिक गरेको छ । आयोगले हिजो सो विवरण सार्वजनि गरेको हो। जसअनुसार नवलपुर जिल्लामा २ लाख ५४ हजार ६१५ जना मतदाताले भोट हाल्न पाउने भएका छन् । जसमा १ लाख ३३ हजार ५७३ जना महिला र १ लाख २१ हजार ३८ जना पुरुष रहेका छन् । ४ जना अन्य लिङ्गीका मतदाता समेत नवलपुरमा रहेका छन् । आयोगले यस जिल्लामा ११३ वटा मतदान स्थल र २९९ वटा मतदान केन्द्र रहनेगरी टुंगो लगाएको छ ।

    जिल्लाको कुल आठ स्थानीय तहमध्ये सवैभन्दा धेरै मतदाता कावासोती नगरपालिकामा रहेका छन् । जहाँ ५५ हजार ३३० जनामा २९ हजार ४३९ महिला र २५ हजार ८८९ पुरुष रहेका छन् । २ जना अन्य लिङ्गी समेत रहेको यहाँ २१ मतदानस्थल र ६४ वटा केन्द्र तोकिएको छ । दोस्रो धेरै मतदाता रहेको स्थानीय तह गैँडाकोट नगरपालिका रहेको छ । यहाँ ४७ हजार ७१५ मतदाता छन् । जहाँ २५ हजार ७९ महिला र २२ हजार ६३६ पुरुष मतदाता छन् । २१ वटा मतदान स्थल र ५५ वटा मतदान केन्द्र तोकिएको छ ।

    मध्यविन्दु नगरपालिकामा ४४ हजार ९६४ मतदातामा २३ हजार ८९९ महिला र २१ हजार ६३ पुरुष रहेका छन् । २ जना अन्य लिङ्गी समेत रहेका यहाँ २० वटा मतदान स्थल र ५२ वटा मदतान केन्द्र तोकिएको छ । देवचुली नगरपालिकामा ३६ हजार ८६९ मतदाता रहेकोमा १९ हजार ४६८ महिला र १७ हजार ४०१ पुरुष रहेका छन् । मतहाल्न यहाँ १९ वटा मतदानस्थल र ४६ वटा मतदान केन्द्र तोकिएको छ । विनयी त्रिवेणी गाउँपालिकामा १३ हजार ८६७ महिला र १२ हजार ७६६ पुरुष गरी कुल २६ हजार ६३३ जना मतदाता रहेका छन् ।

    यहाँ ११ वटा मतदानस्थल र ३० वटा मतदानस्थल तोकिएको छ । हुप्सेकोट गाउँपालिकामा १९ हजार १०६ जना कुल मतदातामा ९ हजार ९४० महिला र ९ हजार १६६ पुरुष मतदाता छन् । ९ वटा मतदानस्थल र २३ वटा मतदान केन्द्र तोकिएको छ । बुलिङटार गाउँपालिकामा १२ हजार ५०१ कुल मतदातामा ६ हजार १६७ महिला र ६ हजार ३३४ पुरुष रहेका छन् । ६ वटा मतदानस्थल र १६ वटा केन्द्र कायम भएका छन् । बौदीकाली गाउँपालिकामा कुल मतदाता ११ हजार ४९७ जना रहेकोमा ५ हजार ७१४ जना महिला र ५ हजार ७८३ जना पुरुष रहेका छन् ।

    यहाँ ६ वटा मतदानस्थल र १३ वटा मतदान केन्द्र कायम गरिएको छ । देशैभर एकसाथ हुने निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् । यो संख्या पाँच वर्ष पछि ३६ लाख ५९ हजार दुई सय ९९ सयले बढेको हा । २०७४ को स्थानीय निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए ।

    २०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या एक करोड ५४ लाख थियो । २०७४ सालमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधारमा भने २३ लाख मतदाता बढेका छन् । देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ । निर्वाचन आयोगले १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहने जनाएको हो । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् ।

    सबैभन्दा धेरै मधेस प्रदेशमा ४ हजार १८९ मतदान केन्द्र रहने जनाएको छ । यस्तै सवैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ वटा मतदान केन्द्र रहने छन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.