• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

गैँडाकोटको भोक्रोफाँटका ८५ जना काँग्रेस परित्याग गर्दै एमालेमा प्रवेश

  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका वडा नं. ३ मा रहेको भोक्रोफाँटका ८५ जना स्थानीयहरु काँग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेकाछन् । गाउँका अगुवा युवा विनोद गर्जा मगरको नेतृत्वमा सो गाँउका ८५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

    नेकपा एमालेका जिल्ला सदस्य गिरीराज उपाध्यायले स्थानीय युवा अगुवा विनोद गर्जा मगरको नेतृत्वमा गाउँका ८५ जना स्थानीयहरु एमालेमा प्रवेश गरेको जानकारी दिनुभयो ।काँग्रेस परित्याग गरि एमाले प्रवेश गर्नेहरुमा चन्द्र बहादुर थापा, पवित्रा थापा, भिमराज थापा , जुठे थापा, टेक बहादुर गर्जा मगर, पारश थापा लाल बहादुर माकिम, गोपाल पुलामी, विनोद मगर लगायत रहेका छन् ।

    नेकपा एमाले गैँडाकोटको आयोजनामा भएको बहृत पार्टि प्रवेश कार्यक्रम मार्फत उनिहरु काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । पार्टि प्रवेश गर्नेहरुलाई स्वागत गर्दै एमाले केन्द्रीय सदस्य तथा नवलपुर ईन्चार्ज तिलक बहादुर महतले कालीगण्डकी करिडोर सडकको योजना एमालेको नेतृत्वको सरकारले ल्याएको भन्दै भोक्रोफाँटका स्थानीयहरुको मुहार फेर्नका लागि एमालेनै आवश्यक रहेको बताउनुुभयो । आगामी स्थानीय तहको निर्वाचनमा एमालेका उमेदवारलाई भारी मतले जिताउन आग्रह गर्दै उहाँले विभिन्न झुट्टा आश्वासन र भुलभुलैयामा पर्न नहुने बताउनुभयो ।

    नेकपा एमालेका नगर अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षता तथा संघीय सांसद तथा एमाले नवलपुरका ईन्चार्ज तिलक बहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज रविन्द्र अधिकारी, प्रदेश कमिटी सदस्य कृष्ण घिमिरे, रोशन बहादुर गाहा मगर, एमाले जिल्ला उपसचिव यमुनाथ आचार्य, प्रदेश संयोजक (क)  ज्ञानहरी पौडेल, जिल्ला सदस्य तथा गैँडाकोटका मेयर छत्रराज पौडेल, जिल्ला सदस्य गिरीराज उपाध्याय, रामुकान्त अर्याल, राष्टिय युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेल, नगर अध्यक्ष विनोद कंडेल लगायतको उपस्थिति रहेको थियो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.