• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

५ दिने अभियान उपलब्धिमुलक भएको नेपाली काङ्ग्रेस चितवनको दावी,घर घरमा काङ्ग्रेस आउदा मतदाता दग

  •   बुधबार, चैत १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गत शनिबार देखि शुरु भएको नेपाली काङ्ग्रेस चितवनको घर घर–जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्रगतको ५ दिने अभियान कार्यक्रम बुधबारबाट पूर्ण रुपमा सम्पन्न भएको छ । ५ दिने सो अभियान निकै सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भएको नेपाली काङ्ग्रेस चितवनका नेता तथा कार्यकर्ताहरुले बताएका छन । नेपाली काङ्ग्रेस चितवनका नेताहरूले अभियान उपलब्धिमुलक भएको दाबी समेत गरेका छन ।

    नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अब्दुल सतारले असाध्यै उत्साहका साथ ५ दिने अभियान सम्पन्न भएको बताउनु भयो । घर घर–जाऔं कांग्रेस जिताऔं’ अभियानका लागि केन्द्रिय प्रतिनिधिको रुपमा चितवन आउनु भएका सतारले यो अभियानबाट नेपाली काङ्ग्रेस एक्लै लडन पर्छ भन्ने निचोडमा पुगेको पनि बताउनु भयो । यहि चैत २१ या २२ गते बैठक बसेर ठोस निणयमा पुग्ने तयारीमा हामी रहेका छौ सतारले भन्नू भयो । यस्तै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङले सबै ठाउमा अभियानको राम्रो शुरुवात भएको बताउनु भयो ।

    गुरुङले यस्तै गतिमा हामी अगाडि बढियो भने चितवनमा सफल हुनेमा आफू पुर्णरुपमा बिस्वस्त रहेको समेत बताउनु भयो । आम मतदाताहरु घर घरमा नेपाली काङ्ग्रेस आयो भनेर दग छन गुरुङले भन्नू भयो अभियानको माध्यमबाट एम सि सिको बारेमा वास्तविकता बुझाउन सकिएको प्रष्ट पार्नु भयो । एम सि सि को बारेमा कम्युनिस्टहरुले झुठो बोलेका थिए त्यसलाइ हाम्रो अभियानको माध्यमबाट आम मतदातालाइ बुझाउन सफल भइयो यो हाम्रो लागी महत्वपूर्ण कदम हो वहाँले भन्नू भयो ।

    चुनाव लक्षित घरदैलो अभियानका क्रममा सुझाव संकलन कार्य भयो । ‘घर घर–जाऔं कांग्रेस जिताऔं’ अभियानमा नसोचेको उपलब्धि प्राप्त भयो,अब जिल्ला कार्यसमिति , सातवटै पालिकाका सरचना र वडातहगत रुपमा बसेर स्थानीय स्तरका आबस्यकता के हो, ती आबस्यकताहरुलाइ मध्यनजर गरेर नेपाली काङ्ग्रेस अगाडि बढने नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनु भयो । मुलत नेपाली काङ्ग्रेस चितवनको अवस्यकता के हो भन्ने कुरा गहन ढगबाट हेर्न जरुरी छ, अनि छलफल पछि परामर्श गरेर नेपाली काङ्ग्रेस चितवन अगाडि बढ्छ खनालले थप्नु भयो ।

    ९८ वटै वडा बाट सुझाव सकलन भएर आयो,यो छोटो अबधिमा भए पनि महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भइयो, नेपाली काङ्ग्रेस चितवनका निबर्तमान सभापति जित नारायण श्रेष्ठको भनाइ छ । वडातहबाट सुझाव संकलन भएर आएको छ अब यसलाइ अन्तिम रुप दिन बाकी छ श्रेष्ठले भन्नू भयो । अझ महत्त्वपूर्ण कुरा त हाल आएका ती सुझावहरुलाई स्थानीय निर्वाचनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने नै हो । जिल्लाबाट खटिएका प्रतिनिधिहरुले सुक्ष्म ढगबाट दिइएको रिपोर्टलाई अध्ययन गरेर कसरी परिणाम हात पार्न सकिन्छ भन्नू नै हो ।

    वडातहमा कांग्रेसका सिद्धान्त, नीतिबारे सर्वसाधरणलाई प्रशिक्षण दिन समेत अभियान सफल भएको नेपाली काङ्ग्रेस चितवनले जनाएको छ । पार्टीका महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका सदस्यहरु, प्रदेश प्रतिनिधि र पार्टीका बुद्धिजीविहरुलाई वडातहमा खटाईएको थियोे । नेपाली कांग्रेसले आरम्भ गरेको घरघर जाऔं, कांग्रेस जिताऔं अभियान यहि चैत ३० गते सकिदै छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.