• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

बुद्धिकान्त न्यौपानेद्वारा महानगर उपपप्रुखमा दावी

  •   बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  स्थानिय निकायको निर्वाचन नजिकिदैं जाँदा काँग्रेस भित्र महानगरको नेतृत्व गर्नेहरुको होडबाजी सुरु भएको छ । महानगरमा समिकरण के हुन्छ भन्ने केन्द्रले तय नगरे पनि महानगरको उपप्रमुखमा काँग्रेसका नेताहरुले दावि गर्दै आएका छन् । यसै क्रममा नेपाली काँग्रेस भरतपुर महानगर समिति उपसभापति बुद्धिकान्त न्यौपानेले आफ्नो दावि प्रस्तुत गर्नु भएको छ ।

    उहाँले महानगर उपप्रमुखमा आफ्नो दावी प्रस्तुत गर्नु भएको हो । न्यौपानेले भन्नुभयो “काँग्रेलिाई बलियो बनाउन र महानगरको समग्र बिकासका लागि उपप्रमुखमा मेरो दावि रहन्छ ।” नेपाली काँग्रेसको इतिहास बेकेको घरबाट यसपटक उपप्रमुख बन्नु आबश्यक रहेको उहाँको भनाई छ । काँग्रेसका युवा नेता एबं पुराना नेताहरुमा लोकप्रिय नेता न्यौपाने आफैमा अव्वल नेताको रुपमा रहनु भएको छ ।

    नेपाली काँग्रेसको १४ औं महाधिबेशनबाट भरतपुर महानगरको उपसभापतिमा लोकप्रिय मतले बिजयी वन्नु भएका न्यौपाने उपप्रमुखमा आफ्नो उम्मेदवारी रहने बताउँदै बिजयी सुनिश्चित भएको बताउनुभयो । काँग्रेसको जिल्ला देखि केन्द्र सम्म राम्रो पहुँच बनाउन सफल न्यौपाने स्पष्ट बक्ताको रुपमा रहनु भएको छ । स्पष्ट रुपमा आफ्नो धारणा राख्न सक्ने, अन्य दलहरुलाई मिलाएर लैजाने सक्ने क्षमता भएका नेता न्यौपाने आफ्नो पक्षमा अहिलेको युवा पुस्ता रहेको बताउनुहुन्छ ।

    साबिक चितवन क्षेत्र नम्बर ४ मा रहेको भरतपुर महानगरपालिका नेपाली काँग्रेसको बलियो जनाधार रहेको छ । गत स्थानिय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादी संग पनि तालेमेल हुँदा पनि उपप्रमुखले प्रमुखको भन्दा वढि मत ल्याएर विजयी बन्नुभएको थियो । १४ औ महाधिबेशनमा काँग्रेसको सबै भन्दा वढि क्रियाशिल सदस्य रहेको यस पालिकामा काँग्रेसको संगठन बलियो रहेको छ । सांगठनिक गतिबिधिहरु समेत धेरै हुने गरेको यस पालिकामा काङ्ग्रेस अहिले एक भएर लागेको छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.