• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

मध्यविन्दुको मेयरमा युवा नेता दोमन भण्डारीको उम्मेद्वारी घोषणा

  •   आइतबार, चैत २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती  । नेपाली काङ्ग्रेसभित्र कुशल सङ्गठकका रुपमा चिनिएका नगर सभापति दोमन भण्डारीले मध्यविन्दु नगरपालिकाको आसन्न चुनावमा मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    आईतबार भण्डारीले सुगम, सुव्यवस्थित र सु–सम्पन्न मध्यविन्दु नगर बनाउन मेयरमा उम्मेद्वारी दिने निर्णय गरेका हुन् । पछिल्लो केही समययता उनी उम्मेद्वारी घोषणा गर्नेबारे विभिन्न व्यक्ति तथा सरोकारवालासँग गम्भीर परामर्शमा थिए ।

    आफ्नो ठाउँको विकास गर्न युवा नै नेतृत्वमा आउनुपर्ने भन्दै उनले पाएको सल्लाह, सुझाव र हौसलाबाट आईतबार उम्मेद्वारी घोषणा गर्ने निष्कर्षमा पुगेका हुन् । उनले मध्यविन्दु नगरपालिकालाई व्यवस्थित बनाउनका लागि युवा नेताहरुको नेतृत्व आवश्यक भएकाले उम्मेद्वारी दिने निर्णय गरेको पनि बताएका छन् । मध्यविन्दु निवासी भण्डारी दुई पटक कांग्रेसको नगर सभापति भइसकेका व्यक्ति हुन् । उनीले अघिल्लाे पटक स्थानीय चुनाव दुईतिहाईले नगरमा कांग्रेसलाई विजय गराएका थिए ।

    नारायणी खानेपानी आयोजनाको संस्थापक अध्यक्ष समेत रहेका भण्डारी चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष हुन् । उनले अध्यक्ष भएर दुई कार्यकाल काम गरेको अनुभव समेत बटुलेका छन् । जनताले पाउँनु पर्ने सुविधाहरुलाई कन्जुस्याँई नगरी सहज र सरल तवरले प्रदान गर्नु पर्छ भन्ने मनशाय राख्ने भण्डारी कुशल नेतृत्व गर्न सक्ने ब्यत्तिब्यको रुपमा जनताले लिएका छन ।

    कांग्रेसका वर्तमान नगर सभापति भण्डारीको निर्वाचनमा गुप्त रूपमा माहौल बनाउने चलाख मानिन्छन् । भण्डारीले टिकट पाएको अवस्थामा बाघखोर, सेतापानी , कोल्हुवा, नारायणी र चनौली लगायत तल्लो भेगका क्षेत्रमा अन्य उम्मेदवार भन्दा धेरै मत खस्ने आँकलन उनकाे छ । छोटो समयमा पार्टीमा राम्रो पकड बनाएका भण्डारी बिष्णु कुमार कार्कीसँग निकट रहेकोले टिकट ल्याउन सक्ने अनुमान धेरैको छ ।

    सबैको चासो र जिज्ञासा अनुसार यस पटकको अर्थात् २०७९ सालको स्थानिय चुनावी दौडमा नेपाली कांग्रेसले अगाडि देखिने सम्भावना देखिएको छ । बाम गठबन्धनमा भएको विभाजनले मध्यविन्दुमा ठुलै असर पर्न सक्ने  स्थानिय राजनीतिक विश्लेषकहरु बताउँछन ।

    मध्यविन्दुमा यस अघिको चुनावमा नेपाली कांग्रेसबाट चन्द बहादुर राना बिजयी भएका थिए । १५ वटा वडा रहेको मध्यविन्दु नगरपालिकामा नेपालि कांग्रेसले १० नेकपा एमालेले ५ वडामा जित हासिल गरेको थियो । मध्यविन्दु  नगर क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्व हत्याउने रणनीतिमा लागेको भए पनि अन्य राजनीतिका नेतृत्व भने पर्ख र हेरको अवस्थामा रहेको पाइन्छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.