• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

इच्छाकामनाका सुकुम्वासीले लाल पुर्जा पाउने

  •   मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा पनि सुकुम्वासीहरुलाई लाल पुर्जा वितरणको प्रकृयाका लागि निस्सा वितरण सुरु गरिएको छ । सोमबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका विज्ञ सदस्य निर प्रसाद लामिछानेको प्रमुख आतिथ्य, राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य लक्ष्मीकान्त दवाडीको विशिष्ट आतिथ्यता तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा एक कार्यक्रमकाबिच निस्सा वितरण गरिएको हो ।

    निस्सा वितरण कार्यक्रममा मन्तव्य राख्दै आयोगका बिज्ञ सदस्य निर प्रसाद लामीछाने र सदस्य लक्षमीकान्त दुवाडीले नापी कार्यालयसंग समन्वय गरि जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडी बढाउने बताउनुभएको थियो । विज्ञ सदस्य लामीछानेले भन्नुभयो, “लाल पुर्जा पाउनेमा तपाइहरु ढुक्क हुनुहोस्, विश्वस्त रहनुहोस् नापी कार्यालयसंग समन्वय गरि जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडी बढाउने छौँ ।” सो कार्यक्रमका माझ २० जनालाई निस्सा वितरण गरिएको छ । निस्सा पाएपछि स्थानीयहरुले खुशी व्यक्त गरेको थियो ।

    निस्सा पाएपछि चाडैँ लाल पुर्जा पाउने आशा व्यक्त गर्दै भूमि आयोगका सदस्य, जनप्रतिनिधि कर्मचारीहरुलाई धन्यावाद दिएको थियो । निस्सा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडाध्यक्ष बम बहादुर थापा (विजय) र राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । गाउँपालिका कार्यालयका सेवा केन्द्रका प्रमुख हरि देवकोटाका अनुसार इच्छाकामनामा ३ हजार ३८९ भूमिहिन दलित, भूमिहिन सुकुम्वासीले निवेदन दिएका छन् ।

    वडा नम्बर ७ मा सबै भन्दा बढी १ हजार ५१० रहेका छन् । वडा नम्बर ७ बाट प्राप्त निवेदन आयोगको अनलाइन प्रणालीमा प्रबिष्ट गर्ने कार्य सम्पन्न भएसगैँ निस्सा वितरण सुरु गरिएको प्रमुख देवकोटाको भनाई छ । अन्य वडाको पनि भूमिआयोगको अनलाइन प्रणालीमा निवेदन प्रबिष्ट गर्ने कार्य भइरहेकोले चाडैँ निस्सा वितरण गरिने प्रमुख देवकोटाले बताउनुभयो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले चुनावी प्रतिवद्दता पूरा गर्नतर्फ रहेकाे भन्दै अब काेहीपनि भूमिहीन हुन नपर्ने बताउनुभयाे । निस्सापछि लालपुर्जा वितरणका लागि गाउँपालिका लागिरहेको गुरुङकाे भनाइ छ ।

    राष्ट्रिय भूमि आयोग ताहाचल काठमाण्डौ र इच्छाकामना गाउँपालिकाबीच कार्य सहमति पत्रमा हस्ताक्षर गरि सकेपछि बिगतमा निवेदन फाराम भर्न छुट भएका भूमिहीन दलित भूमिहिन सुकुम्वासीलाई निवेदन फाराम भर्नको लागि २०७८ फागुन २६ गते गते राष्ट्रिय भूमि आयोगबाट ३५ दिने सूचना प्रकाशित भैसकेको र सो को लागि निवेदन फारामहरू सबै वडा कार्यालमा उपलब्ध गराइएको गराइएको प्रमुख देवकोटाको भनाई छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.