• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

पशुपालनलाई व्यवसायिक गराउन इच्छाकामनाले छुट्टायो १ करोड ५२ लाख, किसानाई अनुदान दिन सुरु

  •   बुधबार, चैत २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय सरकार सवैभन्दा नजिकको सरकार हो । स्थानीय आवश्यकताको पहिचान गरी सोही अनुसार योजना कार्यक्रम र बजेट बनाउने काम यही सरकारको हो। चितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो ठाउँमा कृषिलाई व्यवसायिक गराउन कृषकहरुको पहिचान गरी नगद अनुदान उपलब्ध गराएको छ ।

    किसानले व्यवसायिक कार्य गर्न सकेमात्रै गाउँपालिकाको आर्थिक समृद्धि हुने भन्दै गाउँपालिकाले नमुना खोर निर्माण र सुधारका लागि वडानम्वर १ का ३ वटा समूहभित्रका ३३ जना बाख्रा पालक किसानहरुलाई जनही १० हजार अनुदान उपलब्ध गराइएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार यो पहिलो चरणको कार्यक्रम भएको र बाँकी गाउँपालिका भित्रका ५२ वटा समूहमा आवद्ध १ सय ३० जना किसानलाई नमूना खोर निर्माण र सुधारका लागि यही आर्थिक वर्षभित्र अनुदान रकम हस्तान्तरण गरिनेछ ।

    यसका लागि गाउँपालिकाले हेफर इन्टरनेशनल नामक गैरसरकारी संस्थासँग सहकार्य र समन्वय गरिएको गुरुङको भनाई छ। अध्यक्ष गुरुङका अनुसार जम्मा लागतको २५ प्रतिशत खर्च संस्थाले व्यहोर्ने छ भने बाँकी गाउँपालिकाले उपलब्ध गराएको हो । यो कार्यक्रम सफल पार्न आगामी ३ वर्षभित्र १ करोड ५२ लाख रुपैयाँ अनुदानस्वरुप ती किसानहरुलाई उपलब्ध गराइनेछ ।

    यसले बाख्रा पालनमा व्यवासयिकता मात्रै नभई गाउँपालिकालाई पकेट क्षेत्र बनाउने लक्ष्य सहित अभियान जारी रहने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । समूहमा आवद्ध कृषकहरुमा उत्कृष्ट खोर निर्माण गर्ने एकजनालाई २५ हजार नगद रकम सहित पुरस्कृत गर्ने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

    यसै कार्यक्रम अन्तर्गत अब छिट्टै किसानहरुलाई बिउ बाख्रा बाड्नुका साथै युवा र बा समूहहरु गठन गरि जीवन परिवर्तनको लागि आधारशिला तालिम दिने तयारी समेत गाउँपालिकाको रहेको गुरुङको भनाई छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.