• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितवनका काँग्रेस नेताले देउवासंग भने– भरतपुरको मेयर नछाडौं

  •   शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरको मेयर काँग्रेसले पाउनुपर्ने माग राख्दै काठमाडौँ पुगेको चितवन काँग्रेस टोलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवासँग भेट गरेको छ । शुक्रबार साँझ साढे ६ बजे चितवन कांग्रेसका सभापति राजेश्वर खनाल सहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर देउवालाई भेट गरेको हो ।

    खनालसहित एक दर्जनभन्दा बढी जिल्लाका कार्याकर्ता तथा केन्द्रीय सदस्यको टोलीले भरतपुरको मेयर काँग्रेसले पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएको काँग्रेस चितवनका निवर्तमान अध्यक्ष जितनारायण श्रेष्ठले बताए । प्रधानमन्त्रीलाई अहिलेको राजनितीक अवस्थाको बारेमा जानकारी गराएको उनले बताए । अघिल्लोपट काँग्रेसले माओवादीलाई समर्थन गरेको हुँदा पालो अनुसार पनि काँग्रेसले नै भरतपुरको मेयर पाउनु पर्ने करा प्रधानमन्त्रीसमक्ष राखेको श्रेष्ठले बताए ।

    ‘गठबन्धन भनेको आलोपालो प्रणाली हो जसअनुसार हामीले मेयर पाउने बारेमा प्रष्टरुपमा प्रधानमन्त्री ज्युलाई कुरा राखेका छौ’ उनले भने, ‘हाम्रो ध्यानाकर्षणपछि प्रधानमन्त्री देउवाले गठबन्धन दलका साथीहरुसँग र पार्टीभित्रै यसबारेमा विस्तृत छलफल गरिने बताउनुभयो । अहिलेको परिस्थीती हेर्दा चितवनमा काँग्रेसले नै मेयर पाउनेछ । ’ तपाईँहरुले दुई दिनको काठमाडौँ दौडाहमा के पाउनुभयो भनेर सोधको प्रश्नमा श्रेष्ठले बालुवाटार परिसरबाटै भने,‘सबै नेताहरुलाई भेट गर्दा भरतपुरमा काँग्रेसले मेयरमा टिकट पाउनुपर्छ भन्ने एकमत देखियो, हामीले सोचेभन्दा केन्द्रले भरतपुरलाई गहन रुपमा हेरेको पाइयो त्यसैले कुरा प्रष्ट छ भरतपुरको मेयर काँग्रेसको हो ।’

    बिहीबारनै सो टोलीले रामचन्द्र पौडेल, गगन थापा,धनराज गुरुङ लगायतका काङ्ग्रेसका नेताहरुसँग भेट गरी भरतपुरको मेयर काङ्ग्रेसले छाड्न नहुने पक्षमा लबिङ गरेका छन। लबिङको लागि सभापति खनाल सहित चितवन काङ्ग्रेसका निबर्तामान सभापति जितनारायण श्रेष्ठ ,केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ ,दिनेश कोइराला,पुर्ब सांसद जगन्नाथ पौडेल, गिता वाग्ले, आनन्द राउत , अनमोल अधिकारी , उत्तम जोशी,दिपक अधिकारी लगायतको टोलीले आज प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेट गरेको हो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.