• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

एमबीएमा स्नातकोत्तर गरेका बोष्टन कलेजका ९९ विद्यार्थी दीक्षित

  •   शनिबार, चैत २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरमा अवस्थित बोष्टन ईन्टरनेशनल कलेजले एमबीएमा स्नातकोत्तर गरेका विद्यार्थीहरुलाई दीक्षित गरेको छ । शैक्षिक सत्र सन् २०१८ देखि १९ ब्याचका विद्यार्थीहरुलाई शुक्रबार भरतपुरमा दीक्षित गरिएको हो । कलेजले २०१७ मा पोखरा विश्वविद्यालय मार्फत एमबीए कक्षा सञ्चालनको मान्यता पाएको थियो ।

    अहिलेसम्म यस कलेजबाट १६० जनाले स्नातकोत्तर पास गरेको बोष्टन कलेजका एमबीए कार्यक्रम संयोजक जगधिस तिमिल्सिनाले जानकारी दिनुभयो । एमबिएका कक्षा सञ्चालनका लागि बोष्टन कलेजलाई ३० जना विद्यार्थीको कोटा रहेको छ । कलेजका प्रेम गैरेका अनुसार दीक्षित कार्यक्रमको यो दोस्रो संस्करण हो । विद्यार्थीहरुलाई हौसाला सहित भविष्यको उज्वल मार्गमा पुर्याउन सहयोग पुग्ने गरी दीक्षित गरिने बतानुभयो । यसले विद्यार्थीहरुलाई थप हौसला मिल्ने उहाँको भनाई छ ।

    कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालयका डिन, सह–प्राध्यापक डा। दयाराज ढकालले दिक्षीत विद्यार्थीलाई शुभकामना दिँदै सकारात्मक सोचका आफ्नो शैक्षिक योग्यतालाई बृद्धि गर्न जोड दिनुभएको थियो । दिक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्दै बोष्टन कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले बोष्टनले उत्कृष्ट शिक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको बताउनुभयो । पढाई सँगसँगै विभिन्न ठाँउमा लगेर आवासिय कार्यशालाहरु गराउने, ईन्टर्नसिप तथा विभिन्न कार्यक्रममा सहभागी गराउन देशभित्र तथा विदेशमा समेत लैजाने गरेको जानकारी गराउनुभयो ।

    कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले स्वदेशमा हासिल गरेको ज्ञान र दक्षता यही देशमा प्रयोग गर्न सुझाव दिँदै विदेश नजान आग्रह गर्नुभयो । साथै धेरै लगानी र मेहनले स्नातकोत्तर गर्ने सवै विद्यार्थीलाई बधाई दिनुभयो । एमबीए कार्यक्रम संयोजक जगधिस तिमिल्सिनाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ,महिला उद्यमी विकास समितिका सहअध्यक्ष जुना माथेमा ,चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप प्रध्यापक श्रमिका रिजाल लगायतको उपस्थिति रहेको थियो ।

    कलेजका प्रेम गैरेका अनुसार दीक्षित विद्यार्थीहरुलाई उनीहरुको क्षमता र सम्वन्धित क्षेत्रमा जागिरका लागि कलेजले समेत पहल गर्नेछ । स्किल ल्यावसँग मिलेर कलेज कनेक्ट कार्यक्रम रहेको र त्यहाँबाट भ्याकेन्सीको बारेमा जानकारी लिनुका साथै व्यक्तिगत पहल लगाएतको प्रकृया बढाइदिने बताउनुभयो । साथै विश्वविद्यालयमा त दीक्षान्त समारोह हुन्छ तर कलेजले दीक्षित गरेर विद्यार्थीहरुलाई हौसला दिने चितवनका कलेजमध्ये बोष्ट नै पहिलो भएको उहाँको दाबी छ ।

    कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरुले आफ्नो भोगाई, कक्षामा भएगरेका मीठा, ठट्यौली सहित आगामी भविष्यको योजनाका विषयमा आफ्नो धारणा राखेका थिए ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.