• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ८. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

जोशिला जोशीको भरतपुर मेयरमा दाबी

  •   सोमबार, चैत २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेस चितवनका निवर्तमान सचिव उत्तम जोशीले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली काँग्रेस , महाधिवेशन प्रतिनिधि समेत रहनुभएका युवा नेता जोशीले पार्टी कार्यालयमा गएर हिजो भरतपुर महानगर पालिकाको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । भरतपुर महानगर भित्र भएका बिकृतिको बिरुद्धमा सदैब आफ्नो आवाज बुलन्द गर्ने उहाँ चितवन कांग्रेस सँग सगै जनतामाझ ईमान्दार छविका कारण लोकप्रिय मानिनुहुन्छ ।

    बि पि कोइराला क्यान्सर हस्पिटल भित्र सिटिहल निर्माणको विषयलाइ बुलन्द आवाज दिएर रोक्न सफल उहाँ भरतपुर महानगरपालिका बाट निर्मित कोरोना अस्थायी हस्पिटलमा भएको अनियमितताा तथा चोरी काण्ड विरुद्धको अभियान समेत सक्रिय रहनुभएको थियो । बि पि शान्ति नगर बनलाइ पुष्प बाटिका बनाउने विषयको बिरुद्ध बुलन्द आवाज उठाउने उहाँ चौबीस कोठीमा गणतन्त्रको स्तम्भको नाममा अमुक ब्यक्ति(बिदेशी कम्निष्ट नेता ) को सालिक राख्ने विषयलाई खरो रुपमा प्रतिवाद गर्नुभएको थियो ।

    नगरपालिहरु भित्र भएको आर्थिक अनियमितता विरुद्ध, स्थानीय पालिकाहरुमा वृद्धि भएको कर विरुद्ध, बि पि नगर बन चाइनिज कम्पनिलाइ मनोरञ्जन पार्क बनाउने विरुद्ध समेत उहाँले आवाज उठाउनुभएको थियो । चितवन मा बि को खाली जग्गामा पार्क बनाउने विषय विरुद्ध लगायतका सबै घटनाको नेतृत्व गर्नुभएको उहाँले राजनीतिक यात्रालाई सेवाको रूपमा स्थापित गर्दै महानगरको मेयमरमा आफ्नो दाबी रहेको बताउनुभएको हो ।

    जोशी २०४६ सालको जनआन्दोलनमा सहभागी , २०४८ सालमा ने बि संघ जनजागृति मावि(तनहुँ)को अध्यक्ष , नेबि संघ बालकुमारी कलेजको ईकाइ सदस्य, सचिव हुदै अध्यक्ष ,२०५३ सालमा स्वबियु बालकुमारी सदस्य , २०५९ सालमा ने बि संघ को तर्फबाट स्वबियु सभापतिको उम्मेदवार , नेबि संघ चितवनको जिल्ला सदस्य, सचिव , अध्यक्ष हुदै केन्द्रीय सदस्य बन्न सफल नेबि संघ को सातौ देखि एघारौं महाधिवेशन सम्म केन्द्रीय महाधिवेशन प्रतिनिधि , नेपाली कांग्रेसको एघारौं महाधिवेशन बाट भरतपुर १० को सचिव हुदै १२ औ महाधिवेशनमा वडा सभापति , नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा सचिव पदमा निर्वाचित , १४ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा सर्बाधिक मतका साथ विजयी हुनुभएको थियो ।

    १४ औ महाधिवेशनमा सभापति पदका प्रत्यासी उहाँले सम्मानजनक मत प्राप्त गर्नुभएको थियो ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.