• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ८. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ९. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

माडीका वडा अध्यक्ष पौडेलद्वारा नेपाली कांग्रेसबाट राजिनामा

  •   मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । माडीका वडा अध्यक्ष एबम नेपाली कांग्रेसका युवा नेता कृष्ण प्रसाद पौडेलले पार्टीबाट राजिनामा दिएका छन् । फेसबुकमा भाबनात्मक कुरा लेख्दै नेता पौडेलले पार्टी भित्र र बाहिर आँफु अपमानित हुनुपरेको र पार्टी प्रतिको आफ्नो इमानदारीता पार्टीले मुल्यांकन नगरी अवमूल्यन गरेको आरोप लगाए ।

    उनले, समाजवादसंग सम्मानभाव रहेपनि पार्टी भित्रको अबस्था र पार्टीका कारण आँफु अलपत्र जस्तै बनेको र जिउँदै मार्ने षड्यन्त्र समेत गरिएको आरोप लगाए । आँफुले पार्टीबाट राजिनामा दिएपनी, देश र समाजका लागि आफ्नो कर्तव्यबोध सधैं रहिरहने उनको भनाइ छ । उनले यसरी पार्टीभित्र राजिनामा दिनुपर्ने कारण नेपाली कांग्रेसले सार्बजनिक गरेको आगामी स्थानीय तहको चुनावमा नगर प्रमुख र उप प्रमुख पदको लागि आँफुले राखेको आकाङ्क्षा पार्टीले स्विकार नगरेको र पार्टीले सिफारिस गरेको सुचीभित्र आफ्नो नाम नपरेपछि नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका हुन् ।

    यसैगरी माडीको हक हित र अधिकारको लागि सबैभन्दा पहिला अनशन बस्ने नेताको रूपमा पौडेल चिनिन्छन् । उनी यतिमात्र नभई पढेलेखेका शिक्षित ब्यक्तिको सुचीमा पर्छन् । उनले राखेका मागहरु पूरा नभएतापनि सबैभन्दा पहिला अनशन बस्ने खरो र निडर ब्यक्तित्वका रूपमा र माडीबासी जनताको हक हित र अधिकारका लागि अनशन बसेका हुँदा पनि उनी जनताका माझ लोकप्रिय् छन् ।

    नेता पौडेल गत बर्ष अगाडि निकुञ्ज ऐन २०२९ संशोधन गर्नुपर्ने, निकुञ्जबाट बढी प्रभावित वस्ती बाँदरझुला, अमिलियाको उचित ब्यबस्थापन हुनुपर्ने, मानव र बन्यजन्तुको द्वोन्द निवारणका लागि ठोस रूपमा बन र मानव बस्तीबीच बैज्ञानिक संरचना बनाउनुपर्ने, रिउ खोला करिडोरको निर्माण ब्यबस्थित गर्नुपर्ने, लागत तथा उत्पादनको आधारमा क्षतिपूर्तिको ब्यबस्था गर्नुपर्ने लगाएतका माग राखेर बि.स. २०७६ साल फाल्गुन ७ गतेदेखि अनशन समेत बसेका थिए ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.