• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ९. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

भरतपुरकाे उप-मेयरमा नेपाली काङ्ग्रेसका पुराना नेता गुरुङको चर्चा

  •   मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काङ्ग्रेस चितवनका पुराना एब जनताका माझ अति लोकप्रिय नेता देबेन्द्र गुरुङ भरतपुर माहानगर पालिकाको उप मेयरमा उठ्ने भए सगै उनको निकै चर्चा हुन थालेको छ । पटकपटक चितवन काङ्ग्रेसको विभिन्न तहमा रहेर बागडोर सम्हालेका गुरुङले पार्टीमा अतुलनीय योगदान पुर्याउनु भएको नेता तथा कार्यकर्ताहरुको भनाइ रहेको छ ।

    दोस्रो दिन सोमबार पार्टी कार्यालय कमलनगर नारायणगढ पुगी भरतपुर महानगर कार्यसमिति समक्ष उनले आफ्नो आकांक्षा राखेका हुन । उपमेयर पदका अकांक्षी गुरुङले चितवनमा कांग्रेसको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन आफूले उपमेयर पदमा चुनाव लड्ने चाहना राखेको बताए । उनले भने, ‘ भरतपुरलाई भौतिक पूर्वाधार र साधनस्रोतका हिसाबले विश्वकै प्रतिष्ठित सहर बनाउन सकिन्छ । यसका लागि भिजन, मिसन र काम सबै चाहिन्छ ।

    यी सबैका लागि म सधै तयार छु ।’ भरतपुर हामी सबैको साझा चौतारी हो , यो चौतारीमा आमनागरिक अटनु पर्छ भन्ने मेरो मान्यता हो गुरुङले भने । पार्टीले विश्वास गरेर आधिकारिक उमेदवार बनाए जित्नेमा दुइ मत नै नरहेको उनको भनाई छ । ३ कार्यकाल पार्टी जिल्ला सचिबको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका गुरुङ ४ पटक काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । गुरुङ २०३३ सालबाट पार्टीमा आवद्ध भएका थिए । बि.सं. २०६२/६३ सालको जनआन्दोलनमा गुरुङले पार्टीको तर्फबाट प्रशंसा योग्य काम गरेर सबैको मन जितेका थिए ।

    सो क्रममा उनि प्रहरीको कुटपिटदेखि गिरफ्तारीसम्म परेका थिए । उनि संयुक्त जनआन्दोलन समिति चितवनको तत्कालिन सचिव समेत हुन । निष्ठाको राजनीतिमा विश्वास राख्ने गुरुङ काँग्रेसीहरुमाझ इमानदार नेताको रुपमा परिचित छन । उनि निकटका नेताहरुले उप–मेयरमा जित सुनिश्चित रहेको दाबी गरेका छन ।

    गुरुङले २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको पक्षमा सक्रिय भुमिका निर्बाह गरेका थिए । गुरुङले २०३९ सालमा नेपाल युबक सगठन चितवनको सचिब र २०४४ देखि २०४५ सम्म सोही सगठनकाे सभापति बनेर पार्टी र आम जनताको पक्षमा उल्लेखनीय काम र वकालत गर्ने मौका पाएका थिए । जनआन्दोलनको क्रममा राजधानी केन्द्रित काठमाडौमा प्रहरी द्वारा पटकपटक गिरफ्तारमा परेका थिए गुरुङ । २०५८ साल देखि २०६१ साल सम्म ६ पटक उनी प्रहरी द्वारा गिरफ्तार भएका थिए ।

    पटकपटकका आन्दोलनमा परेर उनले कयौं महिना जेल जीवन समेत बिताएका छन् । २०६२ सालमा नेपाली काङ्ग्रेस चितवनको कार्यबाहक सभापति भएर पार्टीको मुल्य र मान्यतामा आधारित रहि निशठावान सेबकको रुपमा काम गरेको अनुभव छ गुरुङसग । उनी सग २०६४ साल देखि हाल सम्म नेपाली काङ्ग्रेस चितवनको जिल्ला कार्यसम्पादन समितिमा रहेर काम गरेको अनुभव छ ।

    त्यस्तै नेपाली काङ्ग्रेसको १४ औ माहाधिबेशनमा माहाधिबेशन प्रतिनिधि र माहासमिती सदस्य भइ हाल पार्टीको काममा दिनरात ब्यस्त छन । भरतपुरको उप–मेयरमा गुरुङसहित २४ जनाको उमेदवारी परेको छ ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.