• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

बागमतीमा सडक दुर्घटना: ३६० जनाले ज्यान गुमाए

  •   बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक बर्षको अबधि भित्र बागमती प्रदेशमा सडक दुर्घटनामा परी ३६० जनाले ज्यान गुमाएका छन। जसमध्येका २६ जना बालबालिका रहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले जनाएको छ।

    कार्यालयले दिएको तथ्यांक अनुसार २०७८ को बैशाख देखि चैत सम्म काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका १० जिल्लामा दुर्घटनाबाट उक्त संख्यामा मृत्यु भएको हो।

    कार्यालयका प्रमुख शुशिल सिंह राठौरका अनुसार  १ हजार ६ सय ४७ वटा दुर्घटना हुँदा २९२ पुरुष र ४२ महिलाको मृत्यु भएको हो। यस्तै मृत्यु हुनेमा २० बालक र ६ बालिका पनि रहेका छन ।

    उक्त दुर्घटनाहरुमा परी ३ हजार ३८९ जना घाईते भएका छन् । घाईते मध्ये ८६९ गम्भीर रहेका छन भने २ हजार ५२० जना सामान्य अबस्थामा रहेको पाइन्छ ।

    गम्भीर घाइते हुनेमा ६३६ पुरुष र १५५ महिला रहेका हुन। यस्तै ५० बालक र २८ बालिका पनि घाइते रहेको तथ्यांकमा देखिएको छ।

    सामान्य घाइते हुने पुरुषको संख्या १ हजार ७२१ र महिलाको संख्या ५७७ रहेको छ भने १४० बालक र ८२ जना बालिका समेत घाइते भएका हुन।

    कुन महिनामा कति ?

    गत बर्ष बैशाख महिनामा भएको १३५ दुर्घटनामा परि ३४ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा २३१ जना घाईते भएका थिए । जेठ महिनामा भएका ८७ दुर्घटनामा परि १९ जनाको मृत्यु भएको छ भने १३० जना घाईते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    कार्यालयका अनुसार असारमा भएका १२३ वटा दुर्घटनामा परि १८ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा २१२ जना घाईते भएका थिए । साउन महिनामा १५० दुर्घटनामा २४ जनाको मृत्यु भयो भने २४२ जना घाईते भएका छन् । यस्तै भदौमा भएको ११८ दुर्घटनामा परि २२ जनाले ज्यान गुमाएका थिए । २७८ जना घाईते भएका थिए ।

    असोजमा भएको १५८ दुर्घटनामा ३६ जनाले ज्यान गुमाए भने ३७५ जना घाईते भएका थिए । कार्तिक महिनामा १६३ सवारी दुर्घटना हुँदा ४३७ जना घाई भएका थिए भने ४१ ज्यानले ज्यान गुमाए । मंसिरमा भएको १५५ दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा ३६३ जना घाईते भएका छन् । पुष महिनामा भएको दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । ११४ वटा दुर्घटनामा २२० जना घाईते भएका थिए । माघ महनिामा ३४ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । १२२ दुर्घटनामा १ सय ७७ जना घाईते भएका छन् ।

    फागुन महिनामा भएको १७५ दुर्घटनामा परि ३४ जनाले ज्यान गुमाएका छन् भने ३८९ जना घाईते भएका छन् । चैत महिनामा भएको १४७ दुर्घटनामा ३२ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोही दुर्घटनामा परि ३३५ जना घाईते भएका छन् ।

    २ हजार ४०७ दुर्घटना

    बागमती प्रदेशमा बर्ष भरी भएका दुर्घटनामा २ हजार ४०७ वटा सवारी साधन परेका छन् । ती दुर्घटनामा सबै भन्दा वढि मोटरसाईकल परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका प्रमुख राठौरका अनुसार १ हजार २०१ मोटरसाईकल दुर्घटनामा परेका हुन । यस्तै जिप, कार र भ्यान ३ सय ६३ वटा, ट्रक, ट्याङ्कर ३ सय २ वटा, बस १ सय ६१ वटा, ९७ वटा ट्रिपर, ८४ वटा ट्याक्टर, ७३ वटा ट्याम्पो, ६४ वटा शारिरिक शक्तिबाट चल्ने , ३४ वटा माईक्रो र २८ वटा अन्य सवारी साधन दुर्घटनामा परेको उनले बताए ।

    तिब्र गति र सडकको अबस्थाका कारण दुर्घटना बढि भएको उनले बताए । दुर्घटना न्यूनिकरणका लागि कार्यालयले जनचेतना, चालकको स्वास्थ्य परिक्षण लगाएतका कामहरुलाई तिब्र पारेको उनले जानकारी दिए ।

     

     

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.