• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

होटल संघ चितवनको शुभकामना आदान प्रदान, सम्मान तथा क्यालेन्डर विमोचन

  •   शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनको आयोजनामा उद्योग वाणिज्य संघ चितवनका निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान, नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान एवं भित्तेपात्रो (क्यालेन्डर) विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

    होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी चुकेले समृद्ध मुलुक निर्माणको लागि राज्यले पर्यटन क्षेत्रको प्रवद्र्धनमा जोड दिनु पर्ने वताउनु भयो । होटल व्यवसायी महासंघको पहलमा विभिन्न प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी वढाएको जानकारी दिँदै चुकेले वागमती प्रदेशको पर्यटन मन्त्रालयसंग पनि आवश्यक छलफल भईरहेको वताउनु भयो ।

    वागमती प्रदेश सरकारको पर्यटन मन्त्रालय पनि पर्यटन प्रवद्र्धनमा तयार भएको वताउँदै उहाँले त्यसका लागि व्यवसायीहरुको पहल आवश्यक रहेको वताउनु भयो । पर्यटन प्रवद्र्धन गर्न सके होटल लगायतका पर्यटन व्यवसायी थप मजवुत हुने वताउँदै उहाले आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धनमा जोड दिनु व्यवसायीलाई आग्रह गर्नु भयो ।

    ८० प्रतिशत भन्दा वढि व्यवसायीले भाडामा आफ्नो व्यवसाय संचालन गर्दै आएको वताउँदै चुकेले भाडामा व्यवसाय गर्ने व्यवसायी र घरवेटीको समस्याको विषयमा गम्भिर हुन आग्रह गर्नु भयो । कार्यक्रममा वोल्दै विशेष अतिथी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले संघको तर्फवाट होटल व्यवसायीका समस्या समाधारमा आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । पर्यटन विकासको लागि होटल व्यवसायीको भूमिका महत्वपुर्ण हुने वताउँदै उहाले पर्यटन प्रवद्र्धन विना मुलुक समृद्ध वन्न नसक्ने वताउनु भयो ।

    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले होटल व्यवसाय प्रति राज्यको हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने वताउनु भयो । राज्यलाई कर तिरेर व्यवसाय संचालन गरेको होटल व्यवसाय प्रवद्र्धन गर्नु राज्यको पनि दायित्व भएको वताउनु भयो । राज्यको सुरक्षा निकायले रातीको ९ वजे नै होटल व्यवसाय वन्द गराउँदै हिडेको प्रति आपत्ती जनाउँदै २४ सै घण्टा व्यवसाय संचालन गर्ने वतावरण वनाउनको लागि आवश्यक पहल गरिदिन होटल व्यवसायी महासंघ र उद्योग वाणिज्य संघ चितवनलाई आग्रह गर्नु भयो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनको नवनिर्वाचित कार्यसमतिलार्य दोसल्ला ओढाएर स्वागत एवं सम्मान गरिएको थियो भने होटल व्यवसायी संघ चितवनद्धारा प्रकाशित भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरिएको थियो । कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटा, पुर्व अध्यक्ष विनोद शर्मा, निवर्तमान अध्यक्ष शर्मिला न्यौपानेलगायतले वोल्नु भएको थियो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन र होटल व्यवसायी संघ चितवनका पदाधिकारी सहित कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङले संचालन गर्नु भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केशव हडखोलेले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.