• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

२९ बर्षिय केसीको इच्छा महानगरको उपप्रमुखमा

  •   सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बिभिन्न व्यक्तिहरुले बिभिन्न पदमा आफ्नो दाबी गर्दै आएका छन् । यसै क्रममा भरतपुर महानगरपालिका वडा नम्बर १२ का २९ बर्षिय बिरेन्द्र केसीले उपप्रमुखमा आफ्नो दाबी प्रस्तुत गर्नु भएको हो । बिद्यार्थी कालदेखि राजनीतिमा लाग्नु भएका केसी अहिले नेपाल तरुणदलको जिल्ला सदस्य हुनुहुन्छ ।

    केसी युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्छ भन्ने अभियानका साथ आफ्नो दाबी प्रस्तुत गरेको बताउनुभयो । नेपाली काँग्रेस भरतपुर महानगरले आबेदन माग गरे बमोजिम केसीले आफ्नो इच्छा व्यक्त गरेको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभयो ।
    नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १२ को सल्लाहाकार समेत रहनु भएका केसी नेपाली काँग्रेस देशको पुरानो पार्टी भएको र नेतृत्व हस्तानतरण समेत सुरु भईसकेकाले आफुले टिकट पाउनु पर्ने उहाँको तर्क थियो ।

    राष्ट्रियता जोगाउँदै जनतालाई शान्ति सुरक्षा दिने, प्रजातन्त्रको दिगो बिकास र मानवअधिकारको रक्षा गर्नका लागि काँग्रेस बाहेक अन्य कुनै बिकल्प पार्टी नभएकाले आँफुले काँग्रेसबाट उम्मेदवारीको आकंक्षा राखेको उहाँको भनाई थियो । नेतृत्व युवा पुस्तालाई हस्तानतरण गर्दै जानुपर्ने अबस्थामा राज्यभरी युवाहरु अग्र पंङ्तिमा देखिएको भन्दै उहाँले युवाहरु सक्षम ,अध्ययनशिल हुन्छन् र पार्टीको बारेमा जानकार राख्ने गरेकाले अब काँग्रेसले हरेक स्थानमा युवालाई जोड्नु पर्ने बताउनुभयो ।

    यसै सन्दर्भमा युवा पुस्ताहरुलाई पनि जिम्मेवारीमा ल्याउनु पर्छ भन्ने मुल उद्धेश्यका साथ आँफुले उम्मेदवार बन्ने इच्छा पार्टीमा प्रकट गरेको उहाँको भनाई थियो । महानगरको भौतिक बिकास मात्रै नभएर समाजिक, आर्थिक बिकासमा समेत जोड्नका लागि मेरो उम्मेदवारी हो उहाँले भन्नुभयो । उहाँले भन्नुभयो “हरेक सामाजिक काममा युवा पुस्तालाई अघि नसारे सम्म देशको बिकास र काँग्रेस प्रतिको आस्था, बिश्वास कम्जो वन्दै जाने खतरा बढ्दै गएको छ । ”

    आफ्नो उम्मेदवारी युवा पुस्ताको समस्या समाधानका लागि मात्रै नभएर महानगरको मुहार परिवर्तन गर्न रहेको उहाँले बताउनुभयो । महानगरलाई स्मार्ट सिटिको रुपमा बिकास गर्दै पर्यटन,कृषि, औद्योगीक क्षेत्र संगै अन्य क्षेत्रहरुको बिकासमा समेत सबै संग हातेमालो गर्दै अघि वढ्नु पर्ने समय आएको उहाँले बताउनुभयो ।

    भरतपुर महानगरको नेतृत्व गर्न नेपाली काँग्रेसबाट प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाको दावि रहेको छ । पार्टीको निर्णय आफुले मान्ने भन्दै उहाँले न्यायोचित निर्णय हुनेमा बिश्वस्त रहेको बताउनुभयो ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.