• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ९. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

रत्ननगरको मेयरमा राप्रपाबाट हरि अधिकारीको चर्चा

  •   शुक्रबार, बैशाख ०९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राप्रपाका नेता हरि अधिकारी पछिल्लो समय रत्ननगरको मेयर बन्ने चर्चामा छन् । राप्रपको नेतृत्च्वमा राजेन्द्र लिङदेन आएसँगै राप्रपाले देशैभरि राम्रो पकड बनाई रहेको बेला रत्ननगरको मेयरमा अधिकारीको चर्चा हुन थालेको हो । सालिन र भद्र नेताको रुपमा चिनिने अधिकारीलाई मेयर बनाउने पक्षमा भने जनता देखिएका छन् । गठबन्धनको सत्ता मोहका कारण देशमा देखिएको राजनितिक किचलोका अन्तयका लागी समेत राप्रपाको माहोल भने राम्रो बन्दै गएको छ ।

    गण्डकी प्रदेशको म्याग्दीमा जन्मेका अधिकारी २०४७ शाल देखि राप्रपामा आवद्ध छन् । पार्टीमा हुने बिभिन्न कार्यक्रमा अग्रस्थानमा सरिक हुने अधिकारीले २०५१ हालमा चितवन म्याग्दी चुनावी प्रचार प्रसार कार्यक्रमा सक्रिय सहभागिता जनाएका थिए । त्यस्तै अधिकारी २०५३ शालमा झापामा सम्मपन्न भएको महाअधिवेसनमा प्रतिनिधित्व गर्दै ०५४ को तत्कालिन राष्ट्रिय प्रजातन्त्र बिद्यार्थी संघका अध्यक्ष राजेन्द्र लिङदेनद्धारा आमन्त्रित केन्द्रिय सदस्य बने ।

    अधिकारी २०४४ शालमा सहिद स्मृति बहुमसखी क्याम्पस स्ववियु सचिवको उमेदवारी रहे । त्यस्तै २०५५ मा राप्रविस राष्ट्रवादी केन्द्रीय प्रचार विभाग प्रमुख भएर काम गरि सके । हरी प्रसाद अधिकारी २०६६ देखि २०७४ सम्म चितवन क्षेत्र नंः २ का क्षेत्रिय सचिब हुदै हाल जिल्ला सदस्य तथा केन्द्रिय प्रतिनिधि रहेर काम गरेका छन् ।

    पूर्वराजा पृथ्बीनारायण शाहको घुस दिने र घुस लिने दुबै राष्ट्रका सत्रु हुन र पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको भष्टाचार गरेर खानु आमाको रगत खानु सरल हो भन्ने भनाईलाई आत्मसाथ गरेका अधिकारीले मेयरमा निर्वाचित भएपछि रत्ननगर नगरपालिकाको भित्रको फोहोर विस्थापन र बाहिरको फोहोरलाई व्यवस्थापन गर्ने लक्ष्य रहेको बताउदै आएका छन् ।

    रत्ननगर नगरपालिकामा ८ बर्ष कर्मचारीको रुपमा काम गरेर बाहिरिएका अधिकारीलाई प्रशासनिक काम र विकास निर्माणको मोडालिटीको बारेमा पनि राम्रो ज्ञान छ । उनी मेयरमा निर्वाचिन भए नगरबासीको चाहना अनुुसार काम गर्ने विश्वास रहेको बताइन्छ । हिन्दुराष्ट्रको मुद्दालाई राजनीति एजेण्डा बनाएको राप्रपाबाट अधिकारी मेयरको उम्मेदार बने जित हासिल गर्ने सम्भावना सत प्रतिशत रहेको छ ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.