• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

बाचा पुरा नगरे आफुलाई अदालत पेश गर्न मतदातालाई बास्तोलाको आग्रह

  •   शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उन्नत लोकतन्त्र पार्टीको तर्फबाट भरतपुर महानगरको मेयर पदमा उमेदवार बनेका दिपेन्द्र बास्तोलाले बाचा पुरा नगते आफुलाइ अदालत लैजान आग्रह गरेका छन। बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका क्रममा मतदातासंग उनले सो आग्रह गरेका हुन। घरदैलो कार्यक्रममा उनले मतदातासंग करारनामा तमसुक गरेका छन।

    उक्त तमसुकमा हस्ताक्षर गरेपछि बाचा पुरा नभए मतदाताले निजलाइ कानुन बमोजिम अदालत सम्म लैजान सक्ने ब्यबस्था छ। छाेटाे समयमा जनताको मुद्दा उठान गर्न सफल यस उन्नत लोकतन्त्र पार्टीले भरतपुर महानगरपालिकाका अधिकांस वडामा मतदाता संग उम्मेदवार खराव उठाएमा भाेट हालेर उम्मेदवार वहिष्कार (राईट टु रिजेक्ट) गर्न आग्रह गरेको छ ।

    घरदैलाे अभियानमा हिँडिरहदा जनताका समस्यालाई नजिकबाट बुझेकाे उम्मेदवार वास्ताेलाले बताए । कृषि र कृषकका समस्या,भुमिहिनलाई लालपुर्जा,आवस विहिनलाई बास्वस्थान,बाटाेघाटाका समस्या जस्ता बिषयमा ध्यानदिन वडावासिहरूले उनलाई आग्रह गरेका थिए । पुराना पार्टीका बिश्वास र कामबाट धेरै थकित भएकाेले अब नयाँ साेच आएमा भरतपुर महानगरले मुहार फेर्ने भन्दै अबकाे मतलाई पुर्ण रुपमा परिवर्तन गर्न उनले मतदातालाई अनुराेध गरिएका थिए ।

    उम्मेदवारहरूले खराब काम गरेमा वा वाचा गरेकाे काम नगरेमा जनताले आफ्नाे भाेट फिर्ता मागि पदवाट हटाउने अधिकार (राईट टु रिकल ) बारेमा मतदातालाई बुझाइएको थियो। मेयर उच्च शिक्षा छात्राबृद्वि कार्यक्रम गरि पिएचडि दस जना स्नातकोत्तर ५० जना अध्ययन अनुसन्धानकाे लागि बार्षिक २ कराेड उपलव्ध गराउने समेत मतदा समक्ष बाचा गरेका थिए ।

    निःशुल्क शिक्षा,खानेपानी ,बिजुली उपलव्ध गराउन सक्ने याेग्यता भएकाे उम्मेदवारलाई मात्र जिताउन वास्ताेलाले सबैमा अनुराेध गरिरहेका छन।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.