• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

कृषकको उत्पादन महानगरको जिम्मेवारी भन्दै उन्नत लोकतन्त्र पार्टीको चुनावी अभियान तिब्र

  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानिय तहको निर्वाचन आउन एक हप्ता मात्र वाँकि रहँदै गर्दा राजनीति दलहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन। करिब ६ महिना अघि मात्र बैधानिक रुपमा दर्ता भएको उन्नत लोकतान्त्र पार्टीले आफ्नो चुनाबी अभियानलाई सशक्त बनाउन थालेको छ। सो पार्टीले भरतपुरको २१,२२,२३,२६ र २ वडाबासिहरुका घरदैलोमा पुगि आफ्नो कार्यक्रमलाइ समाप्त गरिसकेको पार्टीका जिल्ला सचिब हरि प्रसाद न्यौपानेले जनाकरी दिए।

    विशेष गरि कृषिलाइ पहिलो प्राथमिकतामा राख्दै चुनावी मैदानमा होमिएको उन्नत लोकतन्त्र पार्टीलेका मेयर उमेदवार दिपेन्द्र बास्तोलाले पश्चिम् चितवनका किसानका माझ पुगि उत्पादनको बजारीकरणको समस्याको बारेमा चासो राखेका थिए। किसानका उत्पादनहरु महानगर पालिकालेनै खरिद गर्नु पर्ने ब्यबस्था मिलाउनु पर्ने उनले बताएका ।

    यस्ता कुरामा आफु प्रतिबद्ध रहेकोले आउँदो चुनाबमा खुला किताबमा मतदान गर्न उनको अनुरोध थियो। आफू पनि विउ उत्पादन गर्ने किसाननै भएको हुनाले आफुलाइ किसानसंगै जोडेर हेर्ने सवै नगरवासीलाई उनले अनुरोध गरे । पुराना पार्टीले पुरानै ढंगबाट काम गर्ने परम्परा रहेको हुँदा एकपटक नयाँ पार्टीलाई मतदान गर्न उनले सबैमा अनुरोध गरे।

    सो पार्टीले निशुल्क वैद्युत , शिक्षा ,आवास र खानेपानीलाइ आफ्नो मुल मुद्दाको रुपमा उठान गर्दै आएको छ। यो पटकको स्थानिय तह निर्वाचनमा उक्त पार्टीले भरतपुरमा मेयर सहित वडा नम्बर १४ बाट अध्यक्षमा कृष्ण प्रसाद अधिकारीलाइ उठाएको छ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.