• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

‘ओलीले बहुमतको सरकार हुँदा त केही काम गरेनन्, प्रदेश र स्थानिय तहमा समेत भाँडभैलो गरे, अहिले उनको पार्टीलाई भोट किन दिने ?’

  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आसन्न स्थानिय तहको निर्वाचनको मिति नजिकिदैं जांँदा चितवनमा चुनावको सरगर्मी ह्वात्तै बढेको छ । सत्तारुढ ५ दलिय गठबन्धले प्रचारप्रसार र घरदैलो अभियानलाई तिब्रता दिएसंगै चुनावी माहोलले रौनकता पाएको हो । यतिबेला, जिल्लाका विभिन्न नगर तथा टोलहरुमा विभिन्न पदका प्रत्याशी उम्मेदवारहरु चुनावी गतिविधीलाई तिव्रता दिएका छन् । मतदान आफ्नो पक्षमा गर्न उम्मेदवारहरु घरदैलोमै पुगेर मतदाता समक्ष विकास निर्माण र सामाजिक सुरक्षाको एजेण्डा प्रस्तुत गर्दै  मत मागिरहेका छन् ।

    अधिकांश स्थानिय तहका प्रतिनिधीहरु पुनः प्रत्यासी बनेसंगै गएको ५ वर्षमा आफुले गरेको कामको फेहरिस्त प्रस्तुत गर्दैै बाँकी अधुरा विकास निर्माणका कामहरु पुरा गर्न आफुलाई मत दिन आग्रह गरिरहेका छन् । यता मतदाताहरुलाई पनि चुनावी रन्कोले तताएको छ । दुई धु्रवमा बाँडिएका मतदाताहरु यतिबेला आ–आफ्नै तर्कहरु प्रस्तुत गरिरहेका भेटिन्छन् । अधिकांश मतदाताहरु तत्कालिन दुई तिहाई बहुमतको नजिक रहको सरकारका प्रधानमन्त्री केपी ओलीको हठका कारण देश ठुलो राजनितिक दुर्घटनामा फसेको सम्झन्छन् ।

    नाम उल्लेख नगर्ने शर्तमा सप्तगण्डकी क्याम्पस भरतपुरमा अध्यापनरत एक मतदाताले भने,‘विकास र समृतिको सपना देखाएर बहुमत नजिक पुगेका केपी ओलीले जनताको मत राख्ने सार्वभौम संसद भंग गरेर देशलाई बर्बाद पार्ने स्थानमा लगेपनि काँग्रेस नेतृत्वको ५ दलिय गठबन्धनले राजनितिक स्थायित्व दिन सफल भयो ।’ उनले ओली हठकै कारण प्रदेशहरुमा पनि राजनितिक अस्थिरता उत्पन्न भएकाले हुनुपर्ने कतिपय विकास निर्माण र पुर्वाधारहरुहरु बन्न नसकेको आरोप लगाए ।

    पर्सा खैरहनीका २६ वर्षिय युवा सुदेश रेग्मीको बुझाई भने केही फरक छ, सरकार निर्माण ताका ओली नेतृत्वको सरकारले विकास निर्माणमा आशलाग्दो केही राम्रो काम गरेपनि ओलीमा देखिएको सत्तामोह कारण देश अद्योगति तर्फ धकेलिएको बताए । उनले तत्कालिन नेकपा गठबन्धन दलका बिचमा खटपट हुदा ओली आफु सर्वसक्तिमान बन्न र प्रधानमन्त्रीको कुर्सीमा टिकिराख्न असंवैधानिक क्रियाकलापमा लागेको आरोप लगाए । विगतमा एमालेलाई भोट दिएका उनी भन्छन्,अहिले स्थानिय तहको निर्वाचन आएको छ, फेरी ओलीले जनता भुलाउन उही पहिलेकै जस्तो मिठो सपना बाँड्न थाले । तर यसपटक त्यस्तो गल्ती गर्दिन् ।

    हाँसो ठट्टा र उखान टुक्काबाट जनता हँसाउन ओली सफल भएका छन, विकास, समृद्धी र सुखी नेपालीको नारा अनुसारको काममा उनी फेल छन, भरतपुर चनौलीका विरेन्द्र श्रेष्ठ भन्छन्, पार्टीमा सबै मान्छे खराब नै हुन्छन भन्ने होईन, तर निर्वाचित भएर गईसकेपछि जनताको अपेक्षा बमोजिक काम गर्न नसक्नु गलत हो ।’ उनले आसन्न स्थानिय तहको निर्वाचनमा त आफ्नो गाँउ, शहर बुझेको र भिजन भएको नेतालाई मतदान गर्ने बताए । उनको बुझाईमा एक कार्यकाल पुरा गर्न सफल मेयरका प्रत्यासी रहेकी रेनु दाहाल विकासप्रेमी भएको बताए ।

    भरतपुरका अधिकांश मतदाता यतिबेला ५ दलिय गठबन्धनबाट उम्मेदवार बनेका रेनु दाहाल र चित्रसेन अधिकारीको पक्षमा रहेको बताउछन् । दुवै उम्मेदवारको पहिलो कार्यकाल सफल र विकासप्रेमी भएकाले फेरी पनि उनैलाई किन नल्याउने भन्दै प्रतिपश्न तेस्र्याउन थालेका छन् ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.