• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

गैँडाकोट नगरपालिकाको बजेट १ अर्ब २ करोड ३१ लाख

  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० कालागि १ अर्ब २ करोड ३१ लाख २ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले उक्त बजेट विभिन्न स्रोतबाट प्राप्त गर्ने अनुमान छ । नगरपालिकाको ११ औंनगरसभामा नगर उपप्रमुख शान्ति कोइरालाले प्रस्तुत गर्नुभएको बजेटमा नगरकोआन्तरिक राजश्वबाट ११ करोड ३४ लाख आर्जन गर्ने अनुमान गरेको छ ।

    नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान १८ करोड ६५ लाख, नेपालसरकारबाट प्राप्त राजश्व वाँडफाँडबाट १३ करोड २३ लाख ९४ हजार, नेपालसरकारबाट प्राप्त समपुरक अनुदानबाट १ करोड १० लाख, नेपाल सरकारबाट प्राप्त शसर्त अनुदानबाट ३३ करोड ५८ लाख, गण्डकी प्रदेश सरकारबाट प्राप्त समानिकरणअनुदानबाट २ करोड ३० लाख २४ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त राजश्ववाँडफाँडबाट १ करोड ५९ लाख ८४ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त विशेषअनुदान अन्तरगत ५० लाख, गण्डकी प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान ५०लाख, बैंक मौज्दात सहितका अन्यबाट ६ करोड र बैंक मौज्दात सहित क्रमागतआयोजनाहरुबाट १३ करोड ५० लाख आय गर्ने अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ ।

    यसैगरि खर्चतर्फ कार्यलय प्रशासनिकमा १६ करोड ३४ लाख, आर्थिक विकासमा १करोड २० लाख, सामाजिक विकासमा ४ करोड ५० लाख, पूर्वाधार विकाशमा ६ करोड६६ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड, संस्थागत विकाश तथा सेवाप्रवाहमा ४५ लाख, संघीय सरकारको शशर्त अनुदान कार्यक्रममा ३३ करोड ५५ लाख, प्रदेश सरकार विशेष अनुदानमा ५० लाख, विपद् व्यवस्थापन लगायतका ७ वटाकोषहरूमा १ करोड, वडागत बजेट विभाजनमा १३ करोड ५५ लाख, संघीय सरकारबाटप्राप्त समपुरक अनुदानमा १ करोड १० लाख र प्रदेश सरकारबाट प्राप्त समपुरकअनुदानमा ५० लाख खर्च गरिने छ ।

    यसैगरि नगरपालिकाबाट समपुरक अनुदान साझेदारीमा १ करोड ६० लाख, सडकबोर्डसाझेदारीमा ५० लाख, लागत सहभागिता अन्तरगतको सडक निर्माणमा १ करोड, पूँजीगत सुधार र अन्य सार्वजनिक निर्माणमा १ करोड ८ लाख २ हजार, मेशिनरीऔजार, सवारी साधन र फर्निचर आदिमा १ करोड ८० लाख, आकस्मिक तथा भैपरीआउने पुजिँगत खर्चमा २ करोड र अघिल्ला क्रमागत आयोजनाहरुमा १३ करोड ५०लाख खर्च गर्नेगरि बजेट बिनियोजन गरिएको छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.